तीतोपाटी - साप्ताहिक रूपमा प्रस्तुत गरिने उदकको १२ अाैं श्रुंखलामा ८० जना स्रष्टाका उदकहरू समेट्ने प्रयाश गरिएको छ । उदक अभ्यास : भाग १२ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०४-३० गते शनिवार सहभागी सङ्ख्या : ८० जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव…
नाग पन्चमी विशेष शीतहरू चौथो मास पाँचौँ तिथि नाग पूजा भन्ने जान नाग देव फोटो राखी नाग देव पूजा दिन बासु शेष पद्म आदि बाह्य नाग पूजा गर्ने दूध फूल फल लाभा अर्पि पूजा गरूँ आज सुख शान्ति बृद्धि होस् दुःख बाट मुक्त होस् विघ्न बाधा सब बाट नाग देव…
रुखको कस्तो घमण्ड विरुवा भई हुर्केको विर्सेछ मल जल नै जरो टेकेको🙏 शारदा आचार्य ललितपुर । बुढ्यौली घाम डाँडाको रहेन अब टाढाको सन्तान सबै प्रवास गर्नु के आश । सरस्वती श्रेष्ठ रूपन्देही बुटवल । चाउरिए हातहरू कुँजिएका गोडाहरू आँखा, कान कमजोर दुःख अघोर । सिता सुवेदी,काठमाडौ । चन्द्र र सूर्य…
तीतोपाटी - गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद (NCC) कुवेतको नव निर्वाचित कार्यसमितिले नेपाली राजदूतावास कुवेतका पदाधिकारीहरूसँग पहिलो औपचारिक परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सो कुरा NRNA कुवेतले एक प्रेस वक्तव्य जारी गरि जानकारी गराएको छ । प्रेस वक्तव्यका अनुसार हिँजो मिति १३-अगस्ट, २०२१ बिहिवारका दिन…
नाग सर्प वर्षौ वर्ष नाग सर्प पूजा आजा नाग पर्व आज हर्ष नाग राज शेष श्रेष्ठ नाग बासु तक्ष रक्ष नाग कर्को पद्म अर्को नाग महा कलि जहाँ नाग शंख अष्ट वंश नाग राजा सर्प साझा नाग रानी सर्प पानी नाग दूध धार पार नाग दन्त सर्प दन्त नाग पुष्प…
खोई किन हो हिजोआज आकास बादलले छोप्दा खुशी लाग्दछ आँधी तुफान सँग रमाएर हाँस्न मन लाग्छ दुर्दान्त समयको कोलाहल सँग परिचित भएर पो होला धेरै दिन सुनसान भयो भने मुटुको धड़कन बढन लाग्छ नया संघर्षको तुफान कता चल्दै होला? ती मतलबी कागहरु निकै कराएको सुन्छु सतर्क भएर बस्नु पर्छ मेरो…
तीतोपाटी डटकम-२८ साउन, काठमाडौं । अफगानिस्तानमा हिंसा बढेसँगै विभिन्न मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने वा उद्धार गर्ने प्रक्रिया शुरु गरिसकेका छन् । भारतले त विशेष विमानद्वारा आफ्ना नागरिक ल्याउने प्रक्रिया शुरु गरिसकेको छ भने अमेरिकाले तत्काल आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेको छ । तर, अफगानिस्तानमा रहेका…
तीतोपाटी - गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न भूपू गोर्खाहरूले आमरण अनशन शुरू गरेका छन् भने सो आन्दोलनप्रति बेलायत स्थित प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन…
तीतोपाटी डटकम-गत वर्ष चैतको अन्तिममा इन्टरपोलका डीएसपी निशान्त श्रीवास्तवको टोली दुबईमा रहेका एक अभियुक्तलाई लिन काठमाडौंबाट हिँडे । तेह्रथुमको आठराई गाउँपालिका–४ मा भएको श्रीमती महिलाको हत्यामा संलग्न भन्दै मुख्य योजनाकार मानिएका काजीमान पुरी खासमा दुबईमा थिए।दुबईमै बसेर उनले नेपालमा रहेकी श्रीमतीको हत्या योजना बनाए । योजनाअनुसार केही रकम खर्च गरेर…
तीतोपाटी डटकम-मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ ।…
![]()