Thursday 19th March 2026
Ads
Image

कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् । फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड़गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रोस्थानमा राख्दै उनी प्रथम भएकी हुन्। फाइनलमा मानसी, सुभाजित र स्नेहा शंकरबीच कडा प्रतिस्पर्धा भए पनि जनताको भोटका आधारमा मानसी विजयी घोषित…

Image

अरब क्षेत्र विशाल बालुवाको टिब्बा र बालुवा आँधीका लागि परिचित छ। यो क्षेत्र यसको अत्यधिक गर्मी र खडेरी हुने गर्दछ। तर, के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि एक पटक यहाँ हरियाली, ताल र नदीहरू पनि थिए । हो, तपाईले सही पढ्दै हुनुहुन्छ। हालै गरिएको एक अनुसन्धानले देखाएको छ कि करिब…

Image

शीत काव्य समाज नेपालको आयोजनामा दुई शीत कृति लोकार्पण भएको छ । समाजद्वारा काठमाडौमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् लेखक मानार्थ शीत ईश्वर लव जोशीद्वारा कृति लोकार्पण गरिएको हो । सम्वोधनको क्रममा प्रमुख अतिथिले भन्नुभयो ," जन्मभूमि पाल्पाबाट परिकल्पना गरिएको शीतको व्यापकता बढदो छ । शीतयात्रीलाई उत्प्रेरणाका लागि पुरस्कार कोषहरू…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतको चाैथो अधिवेशन भव्यरूपमा सम्पन्न भएको छ भने अध्यक्षमा पुनः सुवास श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । गत शुक्रबार ४ अप्रिल २०२५ का दिन फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेन्टको सभाकक्षमा संस्थाका संरक्षक निरज सिंह ठकुरीको संयोजकत्व तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्सालको प्रमुख…

Image

केही मानिसहरुले वैज्ञानिक कार्य गर्नुपर्छ भन्दै हल्ला गरे।हल्लाले वाक्क भएका मानिसहरूको भीड बढ्दै गयो। उनीहरूले मुख छोपेर हल्ला गरेकोले अनुहार देखिएको थिएन।हल्ला गर्नेहरु को होलान? भन्ने कुरो भयो। अनुहार नदेखेपछि शरीर हेरेर चिन्ने प्रयास भयाे। वैज्ञानि हल्ला गर्नेहरु होइन,"हेर्न आउनेहरुको भीड बन्यो"।अनुहार छाप्नेहरु कट्टु फुत्किएर नाङ्गै थिए। हल्ला हेर्न आउने…

Image

कमला देवकोटा, पाल्पा हैन कति सुतिराखेको कस्तो खबर आयो सुन्नुन। आत्तिंदै रिताले भनिन् । हँ के भएछ र?रितेसले सोधे। खै के जान्नु प्लेन बाट उत्रेर गाडीमा बसेका हजुरका भाइ बुहारीको गाडी एसिडेन्ट भएछ रे। चालक सहित तीन जना बेपत्ता भएरे। ओहो लौ लौ बर्बादै पो भयो त रितेस अत्तालिंदै ज्याकेट…

Image

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको त्यहाँको सैनिक सरकारले जनाएको छ । सेनाले भूकम्पबाट घाइते हुनेको संख्या ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएको छ । त्यहाँका सैनिक प्रमुख जनरल मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझै…

Image

राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको हो। प्रशासन कार्यालयले सूचना जारी गरेर अपराह्न ४ः२५ बजेदेखि राती १०…

Image

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) कुवेतले हालै सामाजिक सञ्जालमा भइरहेको भ्रामक प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै आफूलाई एनआरएनए-एनसीसी कुवेतको पदाधिकारी भएको झुटो दाबी गरिरहेको जानकारी गराएको छ। उक्त विषयमा स्पष्ट पार्दै एनआरएनए-एनसीसी कुवेतले २९ जुलाई २०२३…

Image

गुलाम नवि मन्सुर/ कुवेत- देश भर आन्दोलन छ नेपालमा आन्दोलन कुनै नौलो कुरा होइन। यहाँ जनता कहिले गणतन्त्रका लागि आन्दोलन गर्छन्, कहिले जनता कहिले राजतन्त्रको समर्थनमा निस्कन्छन कहिले संघीयताको विपक्षमा नारा लगाउँछन्। कहिले महँगीविरुद्ध, कहिले भ्रष्टाचारविरोधी प्रदर्शन हुन्छ। कहिले रवि लामिछानेलाई बचाउन भिड उत्रिन्छ, कहिले कुलमान घिसिङलाई हटाएको विरोधमा सडक…