Tuesday 7th April 2026
Ads
Image

दिदी र म एउटै कार्यालयमा काम गर्छौ। म कार्यालयको सफाई कर्मचारी हो दिदी कार्यालय प्रमुख। कार्यालयमा पुग्दा दिदी आज म भन्दा चाँडै आउनु भएको रहेछ।कारण सोधिन्।दिदीको हातमा एउटा पोको थियो।मलाई आफ्नो कार्यकक्षमा बोलाउनु भयो। म पछिपछि गए।दिदीले पोको खोल्दा,मेरो होस् उड्यो।कर्मको सम्बन्धमा यस्तो माया!! दिदीले ल्याउनु भएको पोकाको टीकाले हामीलाई…

Image

ग्राहकहरूको उत्कृष्ट रोजाइमा परेको मध्यपूर्वको अग्रणी खुद्रा विक्रेता लुलु हाइपर मार्केटले यसको शुभारम्भ भएको २० औं वार्षिकोत्सव मनाउँदैछ। २० औं वर्षगाँठको अवसरमा हाइपरमार्केटले अक्टोबर २६ देखि नोभेम्बर १ सम्म अभूतपूर्व मेगा प्रवर्द्धन गरिरहेको छ। हप्ता लामो २० औं वार्षिकोत्सव प्रवर्द्धनमा "पहिले कहिल्यै नदेखेका अफरहरू" र उत्पादनहरूको विस्तृत श्रृंखलामा विशेष छुटहरू…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको मुख्यमंत्री एन बिरेन सिंहले हिजो सेनापति जिला अन्तर्गत सेनापति खेल मैदानमा धेरैवटा परियोजनाहरूको आधारशिला राखेको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले आंगनबाड़ी केन्द्र, यूको बैक ब्रान्च साथै जिम केन्द्र लगायत अन्य धेरैवटा परियोजना आगामी दिनहरूमा चालू गरिने कुरा पनि बताए…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा/लगभग छ महिना अगाडि नै राज्यको पंचायती राज विभागले चाडै नै राज्यका केही ठाउँमा पुनः पञ्चायतको चुनाव गराउने सूचना दिएको थियो भने आज सम्म सरकारको तर्फबाट पनि कुनै ठोस कदम उठाए जस्तो लाग्दैन । यसै सिलसिलामा राज्यका विभिन्न ठाउँहरूबाट पाएको रिपोर्ट अनुसार लगभग सबैको चाहना भने सरकारले…

Image

चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ मिति : २०७९/०६/२७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- चन्द्रावती अधिकारी समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौँतिसौँ शृङ्खलामा छौँ…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०६/२५ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास :- आफू…

Image

(१) नेपाल जय नेपाली भय। (२) नेपाली झण्डा हातमा डण्डा। (३) लौरो त्यो ल्याउ दगुर्दै आउ। (४) सबैले बोक्नु लौरोले ठोक्नु। (५) स्वास्तिक छाप लाग्दैन पाप। (६) लौराको मान नेपाली शान। (७) घण्टी नि बज्छ न कहीँ ठग्छ। (८) स्वतन्त्र हामी नेपाली ज्यामी। (९) क्यै छैन डर लौरो कै भर।…

Image

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। निर्वाचन आयोगले उनलाई आगामी पाँच वर्षसम्मका लागि चुनावमा भाग लिन नपाउने निर्णय गरेको छ। सत्तामा रहँदा उनले अनावश्करुपमा उपहार लिएको देशको निर्वाचन आयोगले फैसला गरेपछि उम्मेदवार हुन अयोग्य घोषित गरिएको हो ।

Image

नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको छ। आइतबार बेलुकी ०५:०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका…

Image

बन्दना घिमिरे - लघुकथाकार श्रीराम राईले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा ''सपना'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । सहृदयी, मृदुभाषी साहित्यकार तथा पत्रकार श्रीराम राई सरल स्वभावका धनी हुनुहुन्छ । उहाँलाई पहिलो पटक मेरो मामा दुर्गा प्रसाद ग्वालटारेको मुक्तक संग्रह बिमोचनको…