Tuesday 3rd February 2026
Ads
Image

डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर राज्यमा रंगारंग कार्यक्रमकार्यक्रमका साथ शङाई फेस्टिवल शुरू भएको छ । डोनर तथा पर्यटन मंत्री जी किशन रेड्डीको प्रमुख आतिथ्यतामा आरंभ भएको सो महोत्सवमा राज्यका बतीस जनजातिहरूले आफ्नो वेशभूषा कला र संस्कृतिको धरोहरलाई पेश गरे । मुख्य अतिथिको रूपमा बोल्दै जी किशन रेडडीले भने कि…

Image

चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ मिति : २०७९/०८/०१ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- प्रेम थापा "मन" समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । नोट : संयोजन गर्न सहज हुने भएकोले…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास :- नजर,…

Image

-नारायण कोइराला आज ठूलै भोज गर्नुपर्छ भन्दै साथीहरु मेरो नजिक आए।मेरो जन्मदिनको शुभकामना आदान प्रदान भयो।साथीहरुले मलाइ पनि पाटी प्लेसमा लगे। ठुलै केक टेबलमा राखिएको थियो।बियर हुस्की र मासुका परिकार साथमा थिए। केक सम्म त ठिकै हो।हुस्की र बियर प्रति आपत्ति जनाउन चाहन्थे। यत्तिकैमा मेरो पछाडिबाट फूलमाला र अविरले लतपत…

Image

डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले युवाहरूलाई राष्ट्रिय स्तरमा एकता कायम राख्नको लागि दिलो ज्यान लगाएर सकारात्मक काम गर्न आवाह्न गरेका छन । पॉपुलर युथ क्लब इम्फाल स्वर्णिम जयंती समारोहमा बोल्दै उनले भने । मुख्यमन्त्रीले अगाडि थपे कि देशको युवाहरू नै हाम्रो देशको भावी जनता हुन…

Image

कुवेतमा लामो समयदेखी क्रियाशील तीन किराती संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ, येले तङ्बे, येले थोचे ५०८२ आगामी ९ डिसेम्बर २०२२ मा मनाउने भएका छन् । “भाषा,…

Image

तीतोपाटी - आधुनिक नेपाली लघुकथा फेसबुक पेजले सञ्चालन गरेको "आधुनिक नेपाली लघुकथा प्रतियोगिता"को नवौं संस्करणमा लघुकथाकार नारायण कोइराला विजयी हुनुभएको छ । प्रतियोगितामा सहभागी लघुकथाहरू मध्ये कोइरालाले लेखेको 'छर्रा' शीर्षकको लघुकथा उत्कृष्ट लघुकथामा परेको हो । प्रतियोगितामा समावेश भएका लघुकथा मध्ये उहाँको "छर्रा" शीर्षकको लघुकथा उत्कृष्टमा चयन भएको छ ।…

Image

डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर सरकार र टाइम्स समुह बीच एउटा सम्झौता भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी वर्ष 2023 मा संपन्न हुन गई रहेको मिस फेमिना इन्डियाको ग्रांड फिनाले मणिपुर राज्यमा संपन्न हुने भएको छ । सम्झौता पछि मुख्यमन्त्री एन बिरेनले बताए कि मणिपुरको लागि…

Image

(१) चुनाव भन्छन् भट्टीमा जान्छन्। (२) बोतल साथ गिलास हात। (३) मासु र माछा खादैछन् काँचा। (४) भन्दैछन् भोट दिएर चोट। (५) देशको हाल बेहाल चाल। (६) पारेरै छोडे लुटेरा जोडे। (७) नसामा बोल्छन् लुटेका खोल्छन्। (८) विचार गर्नु अन्यथा मर्नु। (९) बनाए सबै नेताले खुबै। (१०) पाएको बेला देखाउ…

Image

खै कतिखेर मुन्टिनेहुन्, आफ्नो भुँडी भरियो होला क्यारे भुन्टाभुन्टी र मेरो के मतलब? धन्नै छ यो समाज ,पुरुषहरुको ज्यादती। मामाको घोडी मेरो हीं हीं। जित्ने अर्कै मोज गर्ने अर्कै, रात दिन झण्डा बोकेकोछ हिंडेको छ। भुनी भुन्भुनाईरही। चट्टान माम भन्दाभन्दै निदायो। छोरी रत्ना आमाको दु:खमा सोचमग्नछे।बिचरी सात बर्ष कि छाउरी।…