Monday 2nd February 2026
Ads
Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४९ औं कव्य श्रृङ्खला नया वर्ष विशेष शुभकामना आदान प्रदान नेपाल भारत साहित्य प्रवर्द्धन काव्य गोष्ठीको रुपमा मिति २०७९ साल चैत्र २९ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्व एवं बरिष्ठ साहित्यकार डा,बम बहादुर थापा जितालीको प्रमुख अातिथ्यमा भएकाे…

Image

तोयानाथ उपेक्षित, दाहाल उपचुनावको सरगर्मी चढेको बेला नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको आजै सार्वजनिक भएको अभिव्याक्तिले प्रचण्ड को काउन्ट डाउन शुरु हुने पक्का भएको छ । हत्तपत्त नवोल्ने देउवाले सरकारको क्रियाकलाप प्रति जनाएको असन्तुष्टि पूर्वनियोजित योजना अनुसारको एउटा बहानाको रुपमा लिन पर्ने हुन्छ । सभापति देउवाले सोचि विचारी बोलेका…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ५८ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/१२/१६ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ----------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ------------------ सविता के.सी. समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सन्ताउन्नौँ…

Image

कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषयद कुवेतले कुवेतमा रहेका नेपाली श्रमिकका गुनासो सम्बोधन गर्न नेपाली राजदूतावास कुवेतमा ज्ञापन पत्र बुझाएको छ । कुवेतमा रहेका नेपालीहरूले विद्धुतीय राहदानीको लागि भरिने अनलाइन फारम भर्नका लागि दूतावासले पर्याप्त मात्रामा एपोइन्टमन्ट कोटा नदिएर राहदानी नविकरण गर्न नपाएको व्यापक जन-गुनासो प्राप्त भएपछि…

Image

मन्जुश्री साहित्यिक समाजको ८ ओै वार्षिकोत्सव नागार्जुन भ्याली एकेडेमी रानीवन, काठमाडौंमा यहि २०७९ चैत्र २७ गते भव्यताका साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष डा.बम बहादुर थापा जितालीको सभापतित्व एबं प्रा.रामकुमार पॅांडेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गीतकार प्रा.डा.कृष्ण हरि बराललाई रु १५१२५/-नगद सहित विपी-भूपी पुरस्कार र संस्थापक: प्रा. गङ्गा लिगल…

Image

गाेधुली साहित्य प्रतिष्ठानकाे आठौं भर्चुअल स्वतन्त्र काव्य गाेष्ठी यहि २०७९ चैत्र २६ गते प्रतिष्ठानकी अध्यक्ष गंगा लिगलको सभापतित्व एबं प्रमुख अतिथि डा. दोवी पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा डा पन्थीले मन्तव्य दिनु हॅुदै आज बहुभासिक काव्य साथै लघुत्तम विधाहरु धेरै आएकोमा खुशी व्यक्त गर्दै कविता फरक ढंगले बिकृति…

Image

तोयानाथ उपेक्षित, पुराना दलबाट देश बनेन र बन्दैन भन्ने लगभग पक्का भएपछि ती दलहरुका कार्यकर्ताले खोजेको बैकल्पिक युवाशक्ति रास्वपाप्रति जनलहर सृजना भईरहदा उसलाई कसरी सिद्धयाउने भन्ने विशाल आक्रमणहरु देखा पर्दै आएका छन । कन्टेन्टमा सामान्य प्रकृतिका घट्नाहरु भए पनि तिललाई पहाड बनाएर प्रचार भईरहेका छन । उनीहरुको प्रचार देख्दा यस्तो…

Image

जन-जागृति युवा समाज कुवेतले नेपालका विपन्न क्यान्सर पीडितहरलाइ आर्थिक सहयोग गरेको छ । समाजले स्याङ्जाकी बिष्णु माया कामी र ओखलढुंगाका आरडियल तामाङलाइ सो सहयोग गरेको हो । फरक फरक समयमा प्राप्त भएका सहयोगका याचिकाको आधारमा समाजले फरक फरक समयमा रकम संकलन गरि जम्मा १६१ केडी सहयोग गरेको हो । जन-जागृति…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/१२/१४ .......................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

कुवेतमा कृयाशिल ३ किराँती संस्थाहरूले साकेला उभाैली संयुक्त रूपमा मनाउने भएका छन् । विगत ६ वर्षदेखि नियमित संयुक्त रूपमा उभाैली मनाउँदै अाएका संस्थाहरु किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत,सुनुवार सेवा समाज कुवेतले यस वर्ष यहि मै ५ तारिक २०२३ का दिन उभाैली मनाउने भएका हुन। "भाषा,संस्कार, सस्कृतिको संरक्षण,…