तीतोपाटी डटकम-'एक पटकको नेपाली सधैको नेपाली ' भन्ने नाराको साथ स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को अहिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा धमाधम निर्वाचन भइरहेको छ। एसिया क्षेत्र , मध्यपुर्व , युरोपका कतिपय देशहरुमा निर्वाचन परिणाम आइसकेको छ भने ओसियाना , अमेरिकी क्षेत्रका देशहरूमा भने निर्वाचनको अन्तिम…
दिलकुमार पाख्रीन - ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेलको गत आइतवार कुवेतमा मृत्यु भएको छ। विगत तीन वर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तरगत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको हो। विगत १६ वर्षदेखि कुवेतलाइ कर्मथलो बनाएका ४६ वर्षिय भुजेल परिवारका साथ कुवेतको…
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । वैदेशिक…
सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल,…
चीन र भियतनाममा आएको तालिम आँधीका कारण दशौं हजार मानिस पलायन भएका छन् । शक्तिशाली आँधीले चीनको ग्वाङ्डोङ प्रान्तको तटीय किनारमा भयंकर हावा, आँधीबेहरी र भारी वर्षा गराएको छ। शक्तिशाली आँधीका कारण दक्षिणी चीन र भियतनाममा बाढीको चेतावनी र सयौं उडान र रेल सेवाहरू बन्द गरिएपछि दशौं हजार मानिसहरू आफ्नो…
दक्षिण कोरियामा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । उत्तरी प्रान्त चुंगचेनको च्योंग्जुमा सोमबार एकै दिन १३ जनाको मृत्यु भएपछि बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो । दक्षिण कोरियाको मध्य र दक्षिणी भागहरूमा हालैका दिनहरूमा भएको भारी वर्षाको कारण हजारौं मानिसहरू आफ्नो घरहरू खाली गर्न र अस्थायी…
कुवेतमा बाग्लुङका राजन छन्त्यालको पाैडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । उनको गत शनिबार साँझ कुवेतको साल्मिया स्थित समुन्द्रमा पाैडी खेल्ने क्रममा सामुद्रिक छालले तान्दा पानीमा डुबेर मृत्यु भएको हो । स्वीमिङ गर्दै गर्दा पानीको छालले तानेर उनलाइ निक्कै पर पुर्याए पछि सँगै पाैडी खेल्न गएका साथीहरूले ज्यानको…
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ । स्वचालित प्रणालीअनुसार डिजलमा प्रतिलिटर ४ र पेट्रोल ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले…
शंकर पाैडेल - जब जब हामी बिभिन्न कारणहरुले देश छोडी बिदेशिने निर्णयमा पुग्छाैं जस्तो "अध्यायन,श्रम,व्यवसाय" जुनसुकै उदेश्य भएपनि देशप्रतिको माया अझ गहिरो बन्दै गइरहेको हुन्छ । परदेशमा रहँदा दु:ख पर्दा सहायता गर्ने समाज,छिमेक कोही हुँदैन । त्यसैको अभाव महसुस गर्दै प्रवासमा रहने नेपालीहरु मिलेर गैर नाफामुलक संस्था नेपालीका लागी नेपाली…
नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाउको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम…