Friday 15th August 2025
Ads
Image

कुबेत - नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च कुवेत द्वरा संविधानसभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक तथा श्रद्धाञ्जलि सभा कार्यक्रम हिजो मिती १९ सेप्टेम्बर २३ को दिन एभरेस्ट नेपाली होटेलमा प्रवासि नेपाली मंच मध्यपूर्व सह संयोजक क.रबि बन्जाडेको प्रमुख अतिथ्य तथा अध्यक्ष राजु…

Image

कुवेत - विश्वकर्मा एकता समाज नेपाल कुवेतको छैटौँ अधिवेशन तथा विश्वकर्मा पूजा साथमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । समाजको छैटौँ अधिवेशन बाट अध्यक्षमा गम बहादुर विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन कुवेतको साल्मियास्थित गोर्खा किचन रेस्टुरेन्टमा १५ सेप्टेम्बर २०२३ शुक्रवारको दिन गम बहादुर विश्वकर्माको सभापतित्व तथा टिकाराम आचार्यको…

Image

संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउदै । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए।…

Image

(१) हिमाल मुनी धर्मको धुनी। (२) पवित्र भूमि माटोमा चुमी। (३) नेपल देश विविध भेष। (४) जाती र धर्म बुझेर मर्म। (५) बचाउ शान राखेर मान। (६) तीजको पर्व गरौन गर्व। (७) पर्वत राज हिमाल पुत्री। (८) पार्वती सती शिवजी पति। (९) पाउन भनि तल्लीन बनी। (१०) भक्तिले भरी यो…

Image

१// सम्झेर तीज चलाए ऋत २// तीजको बेला भएर भेला ३// मनाउ चाड दरनी बाँड ४// दुधको तर पकाए दर ५// तीजको व्रत अर्थ न बर्थ ६// नाचेर आको मजाले खाको ७// शिवको मान संघर्ष जान ८// बिकृति बढ्यो जुनेली पढ्यो ९// रातो छ सारी पहेलो पारी १०// खुलेर नमच…

Image

जुनेली १. तीजको गीत गाउने रीत २. सबैको साझा बजाउ बाजा ३. भदौरे झरी बेसरी परी ४. माइत जाने दर हो खाने ५. बढेछ खोला बोकियो झोला ६. म माग्छु बिदा बाटो छ सिधा ७. माइत जाँदा दर है खाँदा ८. नगर हेला परौला फेला ९. तीज यो हाम्रो गन्तव्य…

Image

१/ तीजकाे ऋत गाउन गीत। २/ बजाई ताल नाच्ने यो साल। ३/ तीजको बेला भएको भेला। ४/ नारीको पर्व नेपाली गर्व। ५/ सुहायो सारी नवन भारी। ६/ पर्व नि मान्ने संस्कृति धान्ने । ७/ रमाउ हास्दै विकृति मास्दै। ८/ लाेक र लय सबैकाे जय। ९/ खुसीको साट्दै दुःखकाे भाट्दै। १०/…

Image

१ तिजकाे बेला भएर भेला २ मानेर रीत तिजका गीत ३ मादलु ताल आफ्नै छ चाल ४ बिकृति छायाे तीज नि आयाे ५ नगर हेला भएर भेला ६ माइती घर खाने हाे दर ७ हृदय खाेल मायाले बाेल ९ मनै पाे खाेली नाच्ने हाे भाेली १० मनैमा गर्व तीजको पर्व…

Image

१- जुनेली जुन उजेली सुन! २- जुनेली जन तुनेली मन! ३- माईत जुट दरर तर! ४-- कर्मत्यो गर नपर भर! ५-- चेलीको गर्व उत्कृष्ट पर्व! ६-- सबैमा छाओस् उमङ्ग हर्ष! ७-- तीजको लर्को हिन्दु्त्व झल्को! ८-- पार्वती जन्म हिमाल धरा! ९-- मेनका आमा हिमाल बाबा! १०-- पार्वती प्यारी पुत्रीको नाम!…

Image

१ तीजकाे ऋत महेश सित २ पार्वती माता खाेलिन खाता ३ चलन चल्याे संस्कृति बन्याे ४ नारीकाे व्रत संस्कार कृत्य ५ माइती घर खाएर दर ६ दिदी र बैनी मनमा चैनी ७ मनकाे कुरा खाेलेर पूरा ८ सुख र दु:ख सबै नै भुल्ने ९ हाँसेर नाच्ने कम्मर भाँच्ने १० जुनेली…