तोयानाथ उपेक्षित, यो समाचार तयार पार्दै गर्दा अमेरिकी राष्ट्रपति जो बाईडेन साउदी अरेवियाको भ्रमणमा छन । उनी ईजरायलको तेल अभिवबाट आर्मी प्लेनमा चढेर साउदीको कोष्टल सिटी जेद्दा उत्रिएका हुन । ईतिहासमा यस्ता दिनहरु विते खास गरेर मुश्लिम देशहरु लाई ईजरायल सधै तिम्रो दुश्मन हो भनेर पढाईयो र उनीहरुले सोही अनुसारको…
बृहस्पती अर्थात जुपिटर हाम्रो सौर्यमण्डलको सवै भन्दा ठुलो ग्रह हो । यदि यस सौर्यमण्डलका सवै ग्रहहरुलाई एउटै ठाउँमा मिलाउने हो भने पनि बृहस्पती ग्रह २ दशमलब ५ गुणा ज्यादा ठुलो छ । भनिन्छ यो ग्रहको चट्टानी सतह छैन तर यसलाई आंशिक सत्य मान्ने बैज्ञानिक पनि छन । खासगरी हाईड्रोजन र…
वैज्ञानिकले भने यसलाई ‘प्रमुख माइलस्टोन ट्रेस ग्यास अर्बिटर अन्तरिक्ष यानले मंगल ग्रहमा पहिलो हलोजन ग्यास पत्ता लगायो, रातो ग्रहको इतिहासमा नयाँ प्रकाश पार्दै साइन्स एडभान्सेसमा प्रकाशित एक अध्ययनका अनुसार वैज्ञानिकहरूले हाइड्रोजन क्लोराइड पत्ता लगाए, जसमा एउटा हाइड्रोजन एटम र एउटा क्लोरिन एटम हुन्छ। अन्वेषकहरूले भने कि क्लोरीन वा सल्फरमा आधारित…
धेरैजसो पुरुषको पतन धेरै गर्लफ्रेन्डहरूको कारणले हुन्छ। सेक्स एक आध्यात्मिक भेट हो यसो भनिरहदा सेक्सका लागि जताततै फाल हान्ने मान्छे ले जीवनमा ठुलो दुःख पाउछ । हरेक केटीमा राम्रो आत्मा हुन्छ भन्ने हुँदैन, कोही दानव बराबरका हुन्छन । तिनीहरुको खुट्टाको बीचमा विष हुन्छ । कोही हत्यारा र भाग्य विध्वंसक पनि…
तोयानाथ उपेक्षित, जसले जतिसुकै र जस्तोसुकै तर्क गरे पनि नेपाल श्रीलंकाको अवस्थामा जादैछ भन्ने बोध सामान्य मानिसहरुले समेत गर्न थालेका छन । नेपाली मुद्रा खस्कदै गएको कुरा मात्र पनि त्यसको बलियो प्रमाण हो । तर भारतिय मुद्रासँग नेपालको स्थिर बिनिमय दर भएकाले नेपालको मुद्रा खस्कनुको कारण नेपाल को दुरावस्था मात्रै…
दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो सहरको एउटा बारमा कम्तीमा १४ जनाको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकधारीहरू आइतबार बिहान ओर्लान्डो ईस्ट टेभर्नमा प्रवेश गरे र युवाहरूको समूहमा अनियमित रूपमा गोली चलाउन थाले। त्यसपछि उनीहरु सेतो मिनीबसमा भागेका थिए । प्रहरीका अनुसार बन्दुकधारीहरू राइफल र…
श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्याएका थिए राष्ट्रपति…
डा. हरिमोहन पोखरेल - कोहिमा /नागालैंडमा अफ्रिकन स्वाइन फ्लू तीव्र गतिमा फैलिएको र धेरै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ । राज्यको पशुपालन विभाग द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि कोहिमा, मेजेमा, फेरेमा, केदेमा, जाखामा आदि स्थानहरू अति संवेदनशील क्षेत्रको रूपमा चयनित गर्दै सुँगुरको मासुको खरिद -बिक्री समेत रोक…