कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपीएलको उपाधि जितेको हो । सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकाताका लागि…
कुवेत - सिटी हाइपरमार्केट साल्मियाहमा एसियाली दूतावासहरूको सहभागितामा कला, पर्यटन र सेवा महोत्सव भव्यताको साथ सम्पन्न भएको छ । सिटी हाइपरमार्केटको प्रदर्शनी क्षेत्रमा २४ मे २०२४ का दिन बिहान 11 बजेदेखि दिउँसो पाँच बजेसम्म सम्पन्न भएको कार्यक्रममा सात एसियाली दूतावासको सहभागिता रहेको थियो भने सोह्र प्रदर्शकहरूले पर्यटन, सेवा र विभिन्न…
(१) चम्किलो रात जुनेली साथ। (२) सोचेर बसें जुनेली कसें। (३) उज्यालो देख्दै जुनेली लेख्दै। (४) मित्रको याद गुलियो स्वाद। (५) सम्झेर आयो मुटुमा छायो। (६) जुनेली ज्योति साथीको मोती। (७) चम्किलो तारा फैलिन्छ सारा। (८) साहित्य भित्र चम्किलो चित्र। (९) जुनेली हाम्रो चम्केको राम्रो। (१०) बुझ्न छ गार्ह्रो काव्यको…
इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुँदैछ । यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ । कोलकोता समुह चरणमा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई…
म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि…
कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो छैठौं अधिवेशन तथा साँस्कृतिक कार्यक्रम हिजो मिती २४ मे २०२४ शुक्रबारको दिन कुबेत को खैतान स्थित राजधानी होटलमा छैठौं अधिवेशन सम्पन्न। अध्यक्षमा बिष्णु प्रसाद भट्टराई लाई सर्वसहमत चयन गरेको छ।…
भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले खुट्टा तान्न मात्र यहाँ मानवलाई कसरी हो चिन्नु शिखरको चुचुरोमा पुगे सक्नेछु फेदीमा छ पुग्न खोला, नदी तरी गयौ भन्ने थाहा पाए किन अरूको कुरा मात्र गर्छौ कस्तो मान्छे पाए…
संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको वाजी हरेक पटक तिम्रो साथ हुँदा जहाँ तिमी अरूसँग बोल्याै त्यहीँ मेरो रीस हुन्थ्यो । त्यसैले त जहाँ तिमी मुस्कुरायाै त्यहीँ मेरो जीत हुन्थ्यो ।
कर्म ब्रम्ह बुद्ध धर्म टेवा मेवा बुद्ध सेवा शस्त्र अस्त्र बुद्ध वस्त्र चेला मेला बुद्ध भेला तन धन बुद्ध मन शेष भेष बुद्ध देश मात्रा यात्रा बुद्ध जात्रा माथ गाथ बुद्ध साथ यत्र तत्र बुद्ध सत्र आस त्रास बुद्ध खास हर पल बुद्ध फल आउ धाउ बुद्ध ल्याउ छल फल…
प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ---------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन --------------- सामाजिक सञ्जाल समायोजक -------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकसय नौ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र…
![]()