नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो सान्जेनले गत वर्षको असोजमा निर्माण…
बालकृष्ण घिमिरे , बनेपा काभ्रे - जागरण सभामा देश विकासका योजना आउलान , युवाहरुलाई खाडी जानबाट रोक्ने नीतिगत धाराणा सार्वजनिक होलान , राज्यका विभिन्न निकायहरुबाट जनताले खेप्नुपरेको सास्ती, दुःख र हैरानी हट्ने योजनाहरु सुनिएलान र जनता जाग्लान , अनि जागरण सभा त्यसैलाई भनिन्छ होला भनेको त स्वतन्त्र ( बालेन ) ,…
नाङ्गै जन्मिएर के गर्नु कपडाले शरीर छोप्नु पर्छ नाङ्गै जन्मिएको शरीर छोपिएन भने समाजमा इज्जत जान्छ १ शरीर नाङ्गै हिँड्न नहुने कानुन छ नाङ्गै जन्मिएको शरीरले कानुन मान्नु नै पर्छ नमने समाजलाई लाज लाग्छ २ नाङ्गै जन्मनेहरु लाज कपडाले छोपे नाङ्गै हिँड्न हुन्न भन्नेले कतिलाई नाङ्गै बनाएँ नाङ्गै हुनेको इज्जत…
उत्कृष्ट मूल्य र गुणस्तरको पर्यायवाची नाम लुलु हाइपरमार्केटले कुवेतको आफ्नै 'ब्ल्याक फ्राइडे' उत्सवको रूपमा आफ्नो बहुप्रतीक्षित वार्षिक बिक्री 'सुपर फ्राइडे' को आधिकारिक रूपमा सुरुवात गरेको छ। धेरै श्रेणीहरूमा ७०% सम्मको अविश्वसनीय छुट डिलहरू र रोमाञ्चक गतिविधिहरूको लाइनअपसहित, यो मेगा इभेन्टले देशमा छुट शपिङलाई पुनर्परिभाषित गर्न तयार छ। यो कार्यक्रम नोभेम्बर…
नारायण कोइराला - पाल्पा साहित्य समाजले ३०ओैं वार्षिक दिवस समारोह भव्यताका साथ मनाएको छ । पाल्पाली आदिकवि छविलाल नेपालको १७५ ओैं र शास्त्रकवि माधव प्रसाद देवकोटाको १२१ ओैं जन्म जयन्तीको अवसरमा आयोजित वार्षिक दिवस समारोहमा प्रमुख अतिथि विश्व हिन्दू महासंघका वरिष्ठ राष्ट्रिय उपाध्यक्ष वेन बहादुर पौडेल क्षेत्रीले " पाल्पा साहित्य…
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबाार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेद्वारहरुको मनोनयनपत्र दर्ता हुँदैछ । सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले राससलाई जानकारी दिनुभयो । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण…
नेपालले फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई २–० ले हराएको छ । शनिबार ताजकिस्तानको डुसान्वेस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन मनीष डांगी र रोहित चन्दले गोल गरे । फिफा वरीयतामा २५ स्थान माथिको अफगानिस्तानविरुद्ध नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा दबाब बनाउँदै दुई गोल गर्न सफल भयो ।…
महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती कुवेतमा विशेष कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको छ। कार्यक्रमको उद्घाटन महागुरुको तस्बिरमा माल्यार्पण र दीप प्रज्वलनबाट गरियो। प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङ सहभागी थिए। अन्य विशिष्ट अतिथिहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष रणध्वज लामा र…
कुवेतमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित बलिहाङ तङनाम ५०८४ देउसी भैलो २०८१ कार्यक्रम, अध्यक्ष लिला चेम्जोङको सभापतित्वमा गोरखा किचन, सालमिया सभाहलमा सम्पन्न भएको छ। यस विशेष सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कुवेतका अध्यक्ष रण ध्वज लामा, साथै विशिष्ट अतिथिहरू आदिवासी जनजाति महासंघका अध्यक्ष अमृत तामाङ,…
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी…