Tuesday 23rd September 2025
तीतोपाटी डट कमको लेखहरु
Image

भगवती जात्रा हेरेर आएपछि नातीले हजुर बुबालाई प्रश्न गरे, "हजुरबुवा । यो भगवती जात्रा निकाल्ने चलन कहिले कसरी भयो ?" हजूर बुबाले खुशी हुँदै भन्नु भयो, "त्यस बारेमा एउटा सत्य कथा छ ।" "भन्नुस् न हजुर बुबा । कथा भन्नुस न् ।" नातीले जिद्दि गर्यो । "मैले भनेको कथा ध्यानपूर्वक…

Image

लुम्बिनी समाज नेपाल कुवेतको छैठाैं अधिवेशन सम्पन्न भएको छ । संस्था स्थापनाको ११ अाैं वार्षिक उत्सव पारेर हिँजो २३ अगष्ट २०२४ का दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न छैठाैं अधिवेशनले सन २०२४-२०२६ कार्यकालको लागि अशोक ओस्तीलाइ निर्विरोध रूपमा अध्यक्ष चयन गर्दै ४१ सदस्यीय नयाँ कार्य समिति…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १८२ औं श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रुपमा यहि मिति २०८१ साल भदाै ५ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ साहित्यकार ज्ञाननिष्ठ ज्ञवलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै ज्ञवलीले साहित्य विज्ञानको विपरित विधा हो ।साहित्य आनन्द हो…

Image

पाल्पा बगनासकाली ८ बेलौतिखरकका सुशिल बस्याल "राष्ट्रप्रेमी"ले स्नातक तह तृतीय बर्षका परीक्षार्थीहरुलाई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा कलम बितरण गरेका छन । सामाजिक क्षेत्रमा निरन्तर काम गर्दैँ आएका बस्यालले कलम बितरण अभियानले सामाजिक एकताको सन्देश जाने कुरामा जोड दिए । बस्याल शिक्षण पेशामा जोडिएको हुनाले कलम बितरण अभियान रोजाईमा परेको…

Image

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ। तामाको भाँडोलाई गाईको…

Image

कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित खैतानको राजधानी होटलको सभाहलमा प्रथम अधिवेशन हुने संयोजक दिपक कुमार नेपालीले जानकारी दिएका छन । कार्यक्रम बिहान ११ बजेदेखि अपराह्ण ४ बजेसम्म हुनेछ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका बागलुङेहरुको भेलाले "समृद्ध…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ जे गर्छ जमानाले गर्छ साथी अब जसले मन भर्छ साथी तिमीले गरेछौ विकास देखौँ प्रविधि विना सबै मर्छ…

Image

बगनासकाली-८, बराङ्दी पाल्पामा जन्मिएका सुशिल बस्यालले सञ्चालन गरेको लालीगुँरास अभियानले निरन्तरता पाउँदै गएको छ । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा अबस्थित कामाख्या भगवतीको मन्दिर परिसरमा पनि लालीगुँरास रोपिएको र उक्त लालीगुँरास अभियानले राष्ट्रियताको सन्देश सहित मन्दिरको प्रचार प्रसार हुने राष्ट्रप्रेमी बस्यालले बताए । पातलो बस्ती रहेको यो डाँडामा…

Image

अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन्। रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन्। रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उनका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ। न्यायिक समितिका…

Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । विदेश मन्त्रालयका सचिव तन्मय लालले प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको निमन्त्रणामा शुक्रबार अगस्ट २३ मा युक्रेनको औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् । उनले भने,…