Sunday 21st December 2025
तीतोपाटी डट कमको लेखहरु
Image

लुलु हाइपरमार्केटले यस सिजनमा रमजान विशेषको पूर्ण दायरा ल्याउँदैछ, सबै कोटीहरूमा विशेष प्रस्ताव र छुटहरूसहित। ताजा फलफुलदेखि लिएर स्वादिष्ट इफ्तार स्न्याकसम्म, पवित्र महिनामा सबैले आफ्नो भोजन विकल्पलाई स्वादिष्ट, पौष्टिक र स्वस्थ बनाउनका लागि केही न केही छ। यस रमजानमा, लुलुले ताजा फलफुलहरूको प्रभावशाली विविधता प्रदान गर्दैछ, जसले किनमेलकर्ताहरूले उनीहरूको सुहूर…

Image

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’लाई प्रदर्शन गरिने भएको छ । मंगलबार बिहान १० बजेदेखि चलचित्र विकास बोर्डको हलमा चलचित्र स्क्रिनिङ गर्न लागिएको हो । बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले प्रदर्शन आयोजना गरेको हो । विश्व बस्नेतको अभिनय रहेको दोस्रो रंगिन चलचित्र २०३६ सालमा रिलिज भएको थियो ।…

Image

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। गाउँपालिकाले भाडामा लिएर कार्यालयको काम गर्दै आएको घरमा आइतबार दिउँसो १ बजे आगलागी भएको अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन्। अध्यक्षका अनुसार घरको माथिल्लो तल्लामा पालिकाले भाडामा लिएर रोजगार शाखा, नापी कार्यालय लगायतका सेवा दिँदै आइरहेको थियो। 'विद्युतीय लाइन सर्ट भएर आगो लागेको…

Image

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध पूर्वअध्यक्ष गणेश थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले साइबर ब्युरो गुहारेका हुन् । अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रूपैयाँ हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८…

Image

नागा बाबाहरुको र साधु सन्तको आगमनले पाशुपती क्षेत्र धन्य भएको थियो। प्रसाद बनाउने, मन्दिर परिसर सजाउनेको आ-आफ्नै धुन थियो। पाँच सय नागा बाबा, पन्ध्र सय साधु सन्त भारत बाट भितृए। पशुपती बिकास कोषले सक्दो ब्यबस्थापन गर्यो। यी बाहेक गरिव करिव बीस परिवारका सदस्य छद्म भेषबाट प्रसाद खाएर डम्म डकारे। यो…

Image

एक जना नाग रिक।१ आई एन जिओ कर्मी ।२ आय राम्रो बानी राम्रो ।३ देह रोगी हुंदै गयो ।४ भयो दुबै वृक्क फेल ।५ आमा कर्म चारी अनि।६ छोरी पनि कर्म चारी ।७ धेरै पल्ट अस्प ताल।८ उप चार गर्दा गर्दा।९ खर्च बढी हुंदै गयो ।१० दबै किन्न थैला बन्द।११…

Image

कुवेतस्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको पहलमा चितवनकी शारीरिक अपांग टुकुदेवी पाैडेललाइ ३० हजार भन्दा बढिको सहयोग गरिएको छ । संस्थाका सल्लाहकार नबराज पराजुलीसँग सामाजिक संजालमार्फत सम्पर्कमा अाएकी पाैडेलको सहयोगार्थ रकम संकलन गरि पीडित पाैडेलका नाममा पठाइएको हो । समाजका सल्लाहकार पराजुलीको पहलमा कुवेतमा कार्यरत श्रमिक साथीहरूबाट संकलित रकममा समाजको…

Image

राम शरण रुंदै बक्न थाले । जति मायाँ र जतन गरेर हुर्काए पनि छोरीलाई अर्काकोमा दिनै पर्ने। आँसु पुछ्दै मण्डप बाहिर थ्याच्च बसे। पत्नी चारु भु्मिमा लम्पसार थिइन् । क्षण क्षणमा बर्बराउँथिन्। कस्ता सङ्ग प्रेम बस्यो कुन्नी। दुःख पाउने हो कि? दिदी बहिनी दाजु भाइले संझाउँदै थिए।अब छोरी बिदाईको बेला…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ । संस्थाको गत शुक्रबार बसेको कार्यकारीहरूको बैठकले सो निर्णय गरेको संस्थाका सल्लाहकार नबराज पराजुलीले जानकारी दिएका हुन् । “हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक…

Image

अफ्रिकी राष्ट्र मालीमा सुनखानीमा दुर्घटना हुँदा ४८ जनाको मृत्यु छ । शनिबार साँझ पश्चिमी मालीमा अवैध रूपमा सञ्चालित उक्त सुनखानी भत्किँदा कम्तिमा ४८ जनाको मृत्यु भएको अधिकारी र स्थानीय स्रोतहरूले बताएका हुन्। माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्येको एक हो । शनिबारको दुर्घटना पहिले चिनियाँ कम्पनीद्वारा सञ्चालन गरेको सुनखानीमा भएको…