Sunday 15th February 2026
तीतोपाटी डट कमको लेखहरु
Image

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस होटलमा सम्पन्न अधिवेशनबाट जय आले मगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। संघका निर्वतमान कार्यवाहक अध्यक्ष जय आले मगरको सभापतित्व तथा कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम…

Image

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट स्वेच्छाले राजीनामा दिएका छन्। बालेनले माघ ४ गते  देखि लागू हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष औपचारिक रूपमा राजीनामा पत्र पेश गरेका हुन्। बालेन रास्वपाबाट झापा ५ बाट चुनाव लड्ने चर्चा…

Image

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै कार्यकारी उपाध्यक्षमा जेसी गणेश पन्थी र जेसी सतिसराज शाक्य, उपाध्यक्षमा जेसी प्रकाश कार्की,जेसी सुनिल पंगेनी,जेसी दुस्यान्त भण्डारी, जेसी नि­जाम दिन मियाँ रहेका छन्।…

Image

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिने तयारी गरेपछि सो क्षेत्र राष्ट्रिय राजनीतिको केन्द्रमा परिणत हुँदै गएको छ…

Image

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो समूह अबदेखि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राख्ने बैठकमा सहभागी नहुने भएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालय सानेपामा आज…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको एकताको महाधिवेशन स्टेरिङ कमिटीमा कुरा नमिल्दा मार्च महिनाका लागि सारिएको हो । गत नोभेम्बर ३० मा प्रधानमन्त्री सुशील कार्कीको उपस्थितिमा महेश कुमार श्रेष्ठ र डा. बद्री केसी नेतृत्वका दुई समूहबीच…

Image

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिने निर्णय गरेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधारले गगन थापा समूहलाई आधिकारिक कांग्रेसको मान्यता दिएका हुन्। आयोगको उक्त निर्णयमा…

Image

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति तथा माघी पनि भनिन्छ। माघे सङ्क्रान्तिमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाने प्रचलन छ। जाडो मौसममा…

Image

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्। नयाँ कार्य समितिअनुसार पार्टीमा दुई उपसभापति, दुई महामन्त्री तथा विभिन्न समावेशी समूहबाट सह–महामन्त्री र केन्द्रीय सदस्यहरू चयन गरिएको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन्। यस्तै, महामन्त्रीमा…

Image

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार यो निर्णय सन् २०२६ जनवरी २१ देखि लागू हुनेछ। यो निर्णयअनुसार ती देशका नागरिकहरूले स्थायी बसोबासका लागि आवश्यक पर्ने आप्रवासी भिसा (ग्रिनकार्डसम्बन्धी) प्रक्रिया अघि बढाउन पाउने छैनन्।…