Saturday 3rd October 2026
तीतोपाटी डट कमको लेखहरु
Image

गुँरास अभियान्ता सुशिल बस्यालले पाल्पा जिल्ला भरी औपचारिकता पूरा गर्न मात्र नभै राम्रोसंग विभिन्न प्रजातिको बिरुवाहरु रोप्ने र विशेष गरि लालीगुँरासलाई प्राथमिकतामा राखी बिरुवा रोप्न आग्रह गरेका छन् । मंगलवार उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सो कुरा उल्लेख गरेका हुन । उनले सबै जनप्रतिनिधिहरुलाई राष्ट्रियता झल्कने राष्ट्रिय फुल रोपेर नयाँ…

Image

नेपालले टी-२० विश्वकप क्रिकेटमा इतिहास रच्ने मौका गुमाएको छ । उत्कृष्ट स्पिन बलिङपछि आसिफ शेखको संयमीत ब्याटिङका बावजुद नेपाल शुक्रबार साँझ सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो । १ सय १६ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय…

Image

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा दोस्रो पटक सिरिल रामाफोसा निर्वाचित भएका छन् । त्यहाँको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबीच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक सिरिल रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो। दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर-राइट डेमोक्रेटिक एलायन्स (डीए) र साना दलहरू सामेल छन्। रामाफोसा सन्…

Image

कुवेतको मङ्गाफ स्थित कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा ४३ जना कामदारको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरूका अनुसार मृत्यु हुनेमा अधिकांश भारतीय नागरिक रहेका छन् । मंगाफ स्थित ब्लक ४ को २३ नं. सडकमा रहेको उक्त भवनमा विहानीपख कामदारहरू सुतिरहेको समयमा आगलागी भएकोले हताहत हुनेको संख्या अझ…

Image

कुवेत - नेपाली काङ्ग्रेसका उपसभापति तथा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य धनराज गुरुङ र केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही कुवेत आउने भएका छन । नेपाली काङ्ग्रेको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको २१ जुन २०२४ मा कुवेतस्थित शेफ नौशाद रेष्टुरेण्टको सभाहल फर्वानियामा सम्पन्न हुने चौथो…

Image

“हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांगीतिक संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चले आफ्नो २३ औं प्रस्तुती स्वरुप नेपाली नारीहरुको महान पर्वको पावन अवसरमा हरितालिका तिज विशेष सास्कृतिक कार्यक्रम आगामी ०६ सेप्टेम्बर २०२४ का दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका “पूर्णकला बीसी”को साथमा कुवेतको…

Image

कुवेत-वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय रहेर व्यावसायिक अनुभव बटुलिसकेका अनुभवी युवाहरुको लगानीमा 'सोल्टी एक्स्प्रेस मार्ट' नामक नेपाली व्यावसाय शुरु भएको छ। कुवेतको नेपाली समाजमा चिर परिचित कर्मठ युवाहरू रणध्वज लामा, दिल कुमार पाख्रिन, मनिश केसी र सुरज मास्केले संयुक्त रूपमा संचालनमा ल्याएको सोल्टस् एक्सप्रेस मार्ट माहबुल्ला ब्लक २ स्थित…

Image

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय भएको छ । काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद र तीन लाख जरिवाना हुने…

Image

क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ मा सहभागी हुने भएका छन् । सन्दीप वेस्ट इन्डिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम…

Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् । मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति…