तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले आफ्नो मौलिक पहिचान, भूगोल, संस्कृति र सामुदायिक विविधतालाई समेट्दै ‘म्याग्दे गान’ तयार गरी सार्वजनिक गरेको छ। पालिकाभित्र रहेका वडाका विभिन्न स्थान, ऐतिहासिक–धार्मिक स्थल, सामाजिक संरचना र सांस्कृतिक विशेषतालाई समेटेर बनाइएको…
-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ र राजनीतिक मैदानमा सत्ता–सेटिङ, तब यो केवल अनैतिक अभ्यास मात्र हुँदैन—यो जनमतमाथिको खुला आक्रमण हुन्छ। खेलमा म्याच फिक्सिङले दर्शकलाई मूर्ख बनाउँछ। जित–हारको नाटक मञ्चन हुन्छ, प्रतिस्पर्धा अभिनयमा झर्छ। दर्शक ताली…
राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड छ। तर लोकतन्त्र यति सतही होइन कि यिनै दृश्यका आधारमा नेतृत्वको मूल्यांकन गरियोस्। उत्सव लोकतन्त्रको विकल्प हुन सक्दैन, र भावनात्मक प्रदर्शन जवाफदेहिता होइन। अब मतदाताले सिधा र स्पष्ट प्रश्न गर्नुपर्छ।…
![]()