Sunday 8th September 2024
Lomas Bastolaको लेखहरु
Image

  काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ…

Image

काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा  ९ जनाको मृत्यु भएको छ भने ८ जना बढी घाइतेको उद्दार गरिएको छ। घटनास्थलमा खटिएका  अधिकारीका अनुसार दुर्घटनामा ९ जनाको शव भेटिएको  हो। जस अनुशार दुर्घटनास्थलबाट घाइतेको…

Image

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ्। कुवेती दिनार १ को खरिदमूल्य ४२९.७२ पैसा विक्रीदर ४३१.६६ पैसा कायम भएको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन…

Image

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ई सरो) को महत्त्वाकाङ्क्षी तेस्रो चन्द्र अभियान बुधवार साँझ चन्द्र यान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ। यदि यसो भयो भने भारत पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रच्नेछ। ल्यान्डर (विक्रम) र रोभर…

Image

नाग देवताले तपाईं हामी सबैको रक्षा गरुन, सबैमा नाग पञ्चमीको शुभकामना ! श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । १२ वटा नागहरूको नाम जसमा…

Image

कुवेत -“हाम्रो एकता समाज सेवामा प्रतिबद्धता”भन्ने मुल नारालाई लिएर २०१७ मा गठन भएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले यही आउदो अक्टोबर ६ तारिक शुक्र्बारको दिन नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका” २०२३ साँस्कृतिक कार्यक्रम गर्ने समाजका संरक्षक निरज सिंह ठकुरीले जानकारी दिएका छन्। छोटो…

Image

आज नाग पञ्चमी : नाग देवताले तपाईं हामी सबैको रक्षा गरुन, सबैमा नाग पञ्चमीको शुभकामना ! श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । १२…

Image

एजेन्सी : रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ। समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना-२५ यान पठाएको थियो। सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो। यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति…

Image

सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको फाइनल खेलमा  कप्तान ओल्गा कारमोनाले २९औँ मिनेटमा गरेको स्तरीय गोलले नै स्पेनलाई नयाँ च्याम्पियन बनाएको हो। महिला विश्वकपमा स्पेन पाँचौँ च्याम्पियन राष्ट्र बनेको हो। यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक–एकपटक उपाधि जितेका छन्। स्पेनको मिडफिल्ड र रक्षापंक्ति तोड्न नसक्दा आकर्षक…