तितोपाटी - लालीगुराँस सास्कृतिक परिवार र अन्तराष्ट्रिय कलाकार मंचको संयुक्त प्रस्तुतीमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०७५ को कार्यक्रम सम्पन्न भएको छ । खेतान स्थित राजधानी रेष्टुरेन्टको सभा हलमा हिजो बिजया दशमीको दिन कुवेतमा कार्यरत हिन्दू धर्मावलम्बीहरुले भब्यताका साथ दशैँ मनाए । अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष सोम रसाइलीको सभापतीत्वमा…
तिताेपाटी - काभ्रेपलाञ्चोकबाट तीन वर्षमा करीब एक सय ५० महिला तथा बालबालिका हराएका छन् । सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ । केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको…
तिताेपाटी - नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् । श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती मन्त्री अक्टोबर पहिलो साता नेपाल आउने तय भएको थियो । तर नेपाल पक्षले…
तितोपाटी - लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको संयुक्त प्रस्तुतीमा यहि १९ अक्टोबर २०१८ मा हुन गइरहेको दशै साँस्कृतिक धमाका कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएको छ । कुवेतमा कार्यरत नेपालीहरु माझ हिन्दु धर्मवलम्बीहरुको महान चाड बिजया दशमीको अवसर पारी शुभकामना आदनप्रदानको साथमा दुर्गा पूजा र जमरा…
कपिलबस्तु क्षेत्र नंंबर २ का सांसद अतहर कमाल मुसलमान मुस्लिम धर्मावलम्बी हुन् । तैपनि शनिबार उनलाई आफ्नो निर्वाचन क्षेत्रमा आयोजना गरिएको दशैँको शुभकामना कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई थियो । उनले एकै दिन ५ कार्यक्रममा सहभगिता जनाएर दशैँको शुभकामना आदान प्रदान गरे । यो शिलसिला अझै जारी छ । थप…
तितोपाटी - म्याग्दी जिल्लाको मंगला गाउँपालिका -३ बरंजाको महेन्द्र रत्न माध्यामिक बिधालयको भूतपूर्व बिद्यार्थी क्लब द्वारा एस.इ.इ र १२ पास गरेकालाई सम्मान तथा शुभ बिजया दशमी, दिपावली, नेपाल सम्वत ११३९ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । टक बहादुर थापाको सभापतित्वमा सप्पन्न कार्यक्रममा प्रमुख अतिथि…
तितोपाटी - नेपाली काङ्ग्रेस सा.न. पा. ७ खाँचीकोट द्वारा नेपालीहरूको महान चाड बडा दशै तथा दिपावली लगायत नजिकिदै गरेका अन्य चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अर्घाखाँचीको सा.न.पा. ७ खाँचीकोट मैदान स्थित हिजो सोमवारका दिन कोट दुर्गा मन्दिरमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उपस्थित खाँचीकोट ७ का वडा अध्यक्ष प्रीतम…
तितोपाटी - अर्घाखाँची जिल्ला स्थित नेपाल कम्युनिस्ट पार्टी खाँचीकोट द्वारा हिन्दुहरुको महान चाड बडा दशै तथा दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान तथा विभिन्न अन्तरक्रिया कार्यक्रम हिजो सोमवारका दिन खाँचीकोट मैदान स्थित कोट दुर्गा मन्दिरमा सम्पन्न भएको छ। डुक बहादुर केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सन्चालनमा मोहन पुरीले गरेका थिए। कार्यक्रममा उपस्थित…
तितोपाटी - कैलालीको चिसापानीमा अाज सोमबार साँझ डुंगा दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन् भने ३ जना पाैडिएर बाँच्न सफल भएका छन् । बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ तर खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राती उद्दार गर्नका लागि…
तितोपाटी - स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । यहि आउदो शुक्रबार अर्थात १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाज द्वारा आयोजना गरिएको गृह जिल्लामा एकै पटक दुईवटा…