तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघले यूएईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ । नेपालमा रहँदा समाजिक सञ्जालमा पोस्ट गरेको स्टाटसकै आधारमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको भन्दै महासंघमा महासचिव रोसन पुरीले सरकारको ध्यानाकर्षण गराएका छन् । यूएईमा रहेर पाण्डेले उज्यालो रेडियो नेटवर्कका लागि रिपोर्टिङ गर्दै…
तीतोपाटी डटकम-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग स्थानीय तहका प्रमुखहरुले मौसमी कामदार विदेश पठाउँदा हुने अवसर र चुनौतिबारे छलफल गरेका छन् । मन्त्रालयमा आज भएको छलफलमा स्थानीय तहका प्रमुखहरुले कोरियाका कम्पनीहरुले आफ्नो क्षेत्रका युवालाई मौसमी कामदारका रुपमा लैजान प्रस्ताव गरेको भन्दै त्यसको अवसर र चुनौतिबारे मन्त्री श्रेष्ठसँग चासो राखेका…
तीतोपाटी डटकम-आइसीसी टि-२० विश्वकप छनोट हुनबाट नेपाल चुकेको छ । मंगलबार भएको विश्वकप छनोट ‘ए’को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो । युएईले प्रस्तुत गरेको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा निकै खराब सुरुवात गरेको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमै समेटिएको हो…
तीतोपाटी डटकम-गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो ‘लिक’ भएपछि अभिनेता पल शाहले मुख खोलेका छन् । उनले फरक प्रसंग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएको संवादलाई वास्तविक जीवनमा जोड्न खोजिएको बताएका हुन् । ‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएता पनि उक्त आवाज मेरो हो भन्नेमा…
तीतोपाटी डटकम-सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन्। खाडी लगायत मुलुकमा…
तीतोपाटी डटकम-प्रहरीले कल बाइपासमा संलग्न भएको आरोपमा नयाँ बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।प्रहरीले सोमबार राति नयाँ बानेश्वरको एक ठाउँबाट प्रहरीले चिनियाँ नागरिक पक्राउ गरेको हो। केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थियो।पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त नयाँ…
तीतोपाटी डटकम-त्रिअवि अध्यागमन कार्यालयले विभिन्न देश हिँडेका ८ जना नेपालीलाई रोकेको छ। सोमबार दुबई , केन्या, कतार र कुवेत हिँडेका ८ जना नेपालीलाई ' शंकास्पद यात्रा' भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। उनीहरुले कसैले पनि भिटिज भिसामा खाडी मुलुक जानुपर्ने उद्देश्य पुष्टि गर्न सकेनन्। फिर्ता हुनेमध्ये केहीले भारत…
तीतोपाटी डटकम-उच्च अदालत पाटनले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशालामा रोक लगाउने स्थिति नदेखिएको ठहर गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले बतास समूहलाई धर्मशाला सञ्चालनमा रोक लगाउने अवस्था नदेखिएको व्याख्या गरेको हो । ‘सम्झौता अनुसारको काम भए नभएको जाँचबुझ गर्न समिति गठन भएपनि सम्झौता…
काठमाडौं । परदेशमा लामो समय पसिना बगाएका सञ्चारकर्मी राजन नेपाल प्रस्तोता रहेको बुलन्द आवाज कार्यक्रम अब मुलधारमा आउने भएको छ। कार्यक्रमको प्रमोमा जय स्वाभिमान अभियानका परिकल्पनाकार प्रेम बानियाँले आवाज दिएका छन् । न्युज24मा फाल्गुन १४ गतेबाट प्रसारण हुने बुलन्द आवाज कार्यक्रम हरेक शनिवार साँझ ६ः३० बजे आउने छ । सामाजिक…
तीतोपाटी डटकम- कुवेतमा सडक पार गर्ने क्रममा सिन्धुपाल्चोककी सानुकान्छी दोङको मृत्यु भएको छ । दोङलाई कुवेतको मंगाफमा क्रेनले ठक्कर दिएको हो । शुक्रबार दिउँसो करिब १:१५ बजे सडक पार गर्दैगर्दा बिपरित दिशाबाट आउँदै गरेको क्रेनले दोङलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । ठक्कर दिने क्रेनलाई…