Sunday 17th August 2025
Hari Krishna Neupaneको लेखहरु
Image

कमल भण्डारी (तिलक) -  अहिलेको परिवेशमा पनि नागरिक भएर बाँच्न पाउने अधिकारबाट बन्चित भएको आभास हुन्छ । समाजमा जब बिभेदको खाडल स्थापना भयो तब देखी समस्या जस्ताको त्यस्तै छ । यो गम्भीर बिषयमा राज्यका उपल्लो तह तप्कामा बस्ने अथवा राज्य संचालन गर्ने ब्याक्तित्वको ध्यानमा तुषारापात भएको दुई मत छैन। नेपाली…

Image

हरि कृष्ण न्यौपाने- कुवेतको फर्वानिया अस्पतालको फिमेल वार्डको २० नं कोठामा रहेकि लम्जुङ पुरानाकोट-७ कि उजेली तामाङ खुट्टा भच्चिएर त्यहा पुगेको दुई महिना भयो।उनी भन्छिन"दशा लागे पछि अनेक हुन्छ, हिड्दा-हिडदै लडेँ, अरुको सहयोगमा सडकबाटै उठाएर यहाँ ल्याई दिए।अब त बैशाकी टेकेरै घर जन सक्छु।मलाई जसरी पनि घर जानू छ मलाई…

Image

तितोपाटी - मोरङसुनसरी सेवा समाज कुवेतको चौथो वार्षिकोत्सव तथा वृहत बनभोज कुवेत स्थित वाफ्रामा यहि जनवरी ३० तारिक बेलुका ९ बजे देखि ३१ तारिक दिनको ठिक १२ बजे सम्म हुने भएको छ। समाजले वार्षिकोत्सव तथा वृहत बनभोज स्थलसम्म आवतजावतका लागि यातायातको व्यवस्था पनि गरेको छ। जनवरी ३० तारिक साँझ ६ बजे…

Image

तितोपाटी - चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको हो ।  रामकृष्ण ढकाल र शाहबीच प्रेम विवाह भएको थियो । न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्धविच्छेदको मुद्दा टुंग्याएको हो।…

Image

तितोपाटी - तमु प्ये ल्हु संघ कुवेतको तमु च्यु ल्होसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेसमा जनवरी ३ तारिकका दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार र स्थानीय कलाकारको साथमा बिहान ११ बजेदेखी शुरु हुने संघले जनाएको छ। नेपाल देखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना तमुस्यो…

Image

तितोपाटी - माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाडौं - कुवेतको २० औं वार्षिकोत्सब तथा ८ औं अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको छ । बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ - कुवेतले  यही आउदो आगामी डिसेम्बर २० तारिक २०१९ शुक्रबारको दिनमा कुबेत…

Image

तितोपाटी - नेपाल सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले पदक जित्ने खेलाडीलाई विशेष पुरस्कारको घोषणा गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११…

Image

तितोपाटी - सवारी दुर्घटनामा एकै दिनमा ६ जनाको मृत्यु भएको छ । सर्लाही, रुपन्देही, धनुषा, बाँके, मकवानपुर र झापा लगायतका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना भएको छ । सर्लाहीको मलंगवा नगरपालिका-४ बिश्वकर्मा चोकस्थित सडकमा ज.त २६६६ नम्बरको ट्याक्टरले बिआर ३० आर ४९४१ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार…

Image

तितोपाटी - जातीय भेदभाव तथा छुवाछूतका घटनामा डडेल्धुरामा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ। डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–१ ठूलाखेत बस्ने प्रकाशसिंह जोरा र उनका श्रीमती सीतादेवी जोराविरुद्ध सोही ठाउँ बस्ने दिलबहादुर कामीले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐनअन्तर्गत जिल्ला अदालत डडेल्धुरामा मङ्गलबार मुद्दा दर्ता गरेका हुन्। गत कात्तिक…

Image

तिताेपाटी— चास वर्ष कटेकाहरूमा देखिने गरेको क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) अर्थात् ‘दीर्घ दमखोकी’ ले पछिल्लो समय युवालाई समेत गाँज्न थालेको छ। यो रोगले थलिएका २५ देखि ३५ वर्ष उमेरका युवाहरू उल्लेख्य संख्यामा उपचारका लागि अस्पतालमा आउने गरेको त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. शन्तकुमार दासले बताए । दीर्घ दमखोकीको…