तितोपाटी - म्याग्दीका बाढीपहिरो पीडितका सहयोगार्थ रोजगारीको सिलसिलामा कुवेत रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले “आर्थिक सहयोग सङ्कलन अभियान” शुरु गरेको छ । मोना कुवेतको हिजो बसेको आकस्मिक अनलाइल बैठकले बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि ३ सदस्यीय आर्थिक सङ्कलन समितिमा मोना…
तितोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार अढाइ घण्टा छलफल भएको छ। नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच बिहान साढे ११ देखि २ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो। बालुवाटार स्रोतका अनुसार दुई नेताबीच सहमतिमै अघि बढ्ने, सहमतिको आधार खोजेर…
तितोपाटी डटकम-जनता समाजवादी पार्टीले नेपालको नयाँ नक्सा जारी गर्दा विवादित अभिव्यक्ति दिएकी नेतृ सरिता गिरीलाई कारबाहीको सिफारिस गरेको छ। समाजवादी पार्टीका नेता तथा सांसद रामसहायप्रसाद यादवको नेतृत्वमा गठन भएको कार्यदलले सांसद गिरीलाई कारबाहीका लागि सिफारिस गरेको हो। यादवले मंगलबार बसेको पदाधिकारी बैठकमा सांसद गिरीलाई कारबाही गर्न सिफारिस गरेको हो। कारबाहीमा…
पवन लामिछने-(जुलाई-०२-२०२०)आज अन्तिम उडान माल्दिप्सबाट नेपाल, जाउ कि नजाउ को दोधार बाट पनि जाने नै निर्णय गरियो। यस्तो बेलामा सकभर नजाउ भन्ने धेरैको सल्लाह सुझावको बेवास्ता गर्दै जे पर्छ टर्छ भन्ने हिम्मत र द्रिढ अठोटका साथ हानियो एअरपोर्ट तिर।सामन्य अवस्था मा ३ घन्टा अघि एअरपोर्ट पुग्नु पर्ने भएता पनि यो…
तितोपाटी डटकम-कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कसैलाई संक्रमणले, कसैलाई मानसिक तनावले त कसैलाई सामाजिक रूपमा गरिने दुर्व्यवहारले हैरानी दिएको छ। मानौं कि कोरोना कुनै अनैतिक काम गरेर हुने संक्रमण हो। संक्रमितसँगै विदेशबाट फर्किने जो–जति छन्, उनीहरुसँग बोल्दा पनि संक्रमण सर्छ भनेर मासिनहरु तर्सिएको देखिन्छ। कुनै बेला एचआइभी संक्रमितलाई…
तितोपाटी डटकम-स्थायी समिति बैठक थप दुई दिनलाई स्थगित गरेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन्। शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारका लागि सारिएको छ। शनिबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष…
तीतोपाटी डटकम-कोभिड १९ को बहाना गरेर मिडिया मालिकहरुले श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाइरहेका छन् । अहिले बेरोजगार पत्रकारको जुलुस, धर्ना र सकड गतिविधि भइरहेको छ । ‘थोरै कोरोना, धेरै बहाना’, ‘सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौ मुनाफा खोई ?’ ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकभोकै सडकमा’ जस्ता नाराहरु…
तिताेपाटी- नेपाली काङ्ग्रेस निकट नेपाली जन - सम्पर्क समितीद्वारा एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाली जन-सम्पर्क समिती कुवेतका सभापति राजेन्द्र बिरहीको संयोजकत्वमा विश्वका विभिन्न देशमा अवस्थित नेपाली जन - सम्पर्क समितीले नेपाली एक लाख पन्ध्र हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । नेपाली काँग्रेसका पूर्ब सभापति गिरिजा…
हरी कृष्ण न्यौपाने-बारा,कोल्बी घर भई कुवेतमा कार्यरत उमाकान्त काफ्लेको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको छ।उनको हिजो जुन-२६,शुक्रबार,२०२०का दिन मृत्यु भएको हो। नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०८९५३००१ का ३७ बर्षिय उमाकान्त काफ्लेको मृत्यु भएको जानकारी दूतावासमा आएको बताए।सिलवालले भने"कुवेतको सिटीसेन्टर कम्पनीमा काम गर्ने उमाकान्तको निमोनियाका…
हरि कृष्ण न्यौपाने-कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसै गरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर H95714 को विमान मार्फत १५५ जना…