Friday 22nd August 2025
Hari Krishna Neupaneको लेखहरु
Image

तीतोपाटी डटकम-कुवेतको साल्मियामा एक २९ बर्षिय नेपालीलाई अन्जान लुटेराले लुटेको छ।साल्मिया ब्लक १० मा ड्युटी सकेर आफ्नो कोठामा फर्किँदै गरेका ति नेपालिलाइ जबर्जस्ती रोकेर विभिन्न डर धम्कि दिदै आफ्नो पर्स निकाल्न लगाएर लुटिएको १३ जुलाई,२०२१का दिन अरब टाइम्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ। समाचारका अनुसार पीडितले साल्मिया प्रहरीमा जाहेरी दिदै…

Image

तीतोपाटी डटकम-मित्र राष्ट्र जापानले नेपाललाई कोरोनाभाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ।काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन नेपाल आउने जानकारी दिएको छ। जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो।जापानमा नै बनेको यो खोप कहिले नेपालमा आउँछ भन्ने मिति टुंगो लाग्न बाँकी छ।नेपालका लागि जापानका राजदूत किकुता…

Image

तीतोपाटी डटकम-सरकारले इजरायलमा ‘केयरगिभर’ मा नेपाली श्रमिकहरू पठाउन अनलाइन आवेदन खुलाउने तयारी गरेको छ।साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए। ‘साउन पहिलो साताबाट आवेदन खुलाउने भनेको थियो सकिएन। अवस्था सहज भयो भने दोस्रो साताबाट खुलाउन सकिन्छ,’ उनले सेतोपाटीसँग भने।…

Image

तीतोपाटी डटकम-नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६…

Image

तीतोपाटी डटकम-जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अन्योल कायम छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा सहभागी जसपाको यादव पक्ष संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसमेत जारी गरेपछिको अवस्थामा सरकारमा सहभागी हुन सक्ने आँकलन…

Image

तीतोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए…

Image

तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो । बैठकपछि एक नेताले रातोपाटीलाई भने, ‘सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको…

Image

कविता आहा कति सौन्दर्य तर ..! आहा कति सौन्दर्य तर छ अजम्बरी चाहिंदो तर के गर्नु टुलुटुलु.. गहना छ यहाँको नदी,खोला र नाला तर के गर्नु धेरै क्षति भयो यसै पाला, यहाँ बस्ती भिर पहरा मुनीको गाउँ अनि खोला नदी र किनाराका ठाउँ। आहा कति सौन्दर्य तर ..! थकाइ दिनभरको…

Image

जसपा साउन ७ पछि मात्रै सरकारमा जाने, जनमोर्चा अनिर्णित तीतोपाटी डटकम-सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको केही घण्टापछि नै काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयास थालेका छन् ।देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन नेकपा माओवादी केन्द्र, एमाले (माधव नेपाल समूह), जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरुलाई…

Image

तीतोपाटी डटकम-२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेका छन् ।सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो । बैठकमा एमाले वरिष्ठ नेता…