Friday 27th March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - मधुमेह हुनु भनेको रगतमा चिनीको मात्रा बढी हुनु हो। रगतमा चिनीको मात्रा बढी भएपछि शरीरका प्रत्येक अंगमा रगत राम्ररी बग्न पाउँदैन । रगत शरीरका सबै भागमा राम्ररी नगएपछि शरीरलाई आवश्यक पोषणतत्व पुग्दैन । मधुमेहका कारण रगतको शुक्ष्मनली अन्तितमा पुग्ने अंगहरूमा पोषणतत्व पुग्दैन। आँखा, मिर्गौला, मस्तिष्क र खुट्टामा पोषण नपुगेका…

Image

तितोपाटी - नेपथ्यले जापानमा आफ्नो सांगीतिक प्रस्तुती दिएको छ। ‘टोकियो डोम सिटी हल’ आयोजित सांगीतिक कार्यक्रममा उसले आफूलाई प्रस्तुत गर्‍यो। सन् २०१५ मा महाभुकम्प गएपछिका तस्विरहरु संग्रहित ‘नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरुभएको थियो। ब्याण्डले उक्त भुकम्पकै ताका, पुर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्प पीडित समर्पित कार्यक्रमको रुपमा प्रस्तुत गर्दै आम्दानीबाट भूकम्प राहत…

Image

तितोपाटी - सम्झौता अनुसारको काम र दाम नपाउँदा साउदीअरबमा तीन नेपाली अलपत्र परेका छन्। कार्यरत कम्पनीले तोकिए अनुसारको काम, तलव लगायतका सेवा सुबिधाबाट बञ्चित गराएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कट्वाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल माटिकोरेका गोपाल खत्री र भोजपुर छिनामखुका मानबहादुर बिष्ट अलपत्र परेका हुन्। सम्पत्ती कमाउने…

Image

तितोपाटी - सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शु्ल्क कम्तीमा १४ प्रतिशत महंगो हुने भएको हो । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क…

Image

तितोपाटी - विश्वका ७ महादेशहरूमा विभिन्न फरक र अनाैठा चलनहरू भएको हामीले पढ्न, सुन्न र देख्न पाइरहेका छाैं । यस्तै अनाैठा चलनहरू भएको महादेशमा अफ्रिका पहिलो नम्बर अाउँदछ । पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन् । छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको…

Image

तितोपाटी - पश्चिमी जापानको विभिन्न क्षेत्रहरुमा निरन्तर भैरहेको बर्षाका कारण आएको बाढि र पहिरोमा परि आइतवार विहान ९ बजेसम्म कम्तिमा ५२ जनाले ज्यान गुमाएका छन् । पहिरो तथा खोलामा पानीको उच्च बहावका कारण अन्य ४४ जनाभन्दा बढि हराइरहेको र भेटिएका ६ जनाको अवस्था गम्भिर रहेको एनएचके अनलाइनले जनाएको छ । मृतकहरुमध्ये…

Image

तितोपाटी - जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ । दुई दिनको अवधिमा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी ४०० लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले मंगलसैन नगरपालिकाको वडा नं ४…

Image

तितोपाटी - समाजमा सम्वन्धका विच्छेदका अनेकन उदाहरण पाइन्छ । सम्वन्ध विच्छेद हुनुमा पारिवारिक बेमेल, हिंसा, अनमेल विवाहकासाथै इच्छा विपरित गरिएका विवाह जस्ता कारणहरु प्रमुख कारकका रुपमा रहँदै आएका छन् । तर सुनसरीमा सम्वन्ध विच्छेदको फरक प्रसंग सार्वजनिक भएको छ । श्रीमानको लिङ्ग सानो भएको भन्दै श्रीमतीले सम्वन्ध विच्छेदको माग गरेपछि पञ्चभेलाले…

Image

तितोपाटी - बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले गए राति नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट रु एक लाखसहित इञ्जिनीयर खड्कालाई थलामै पक्राउ गरेको हो । गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो…

Image

तितोपाटी - जापानको पश्चिमी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ५० भन्दा बढी मानिस हराइरहेका छन् । जापानी अधिकारीका अनुसार मृत्यु हुनेहरु अधिकांश हिरोसिमा क्षेत्रका छन् । उक्त क्षेत्रमा गत बिहीबारदेखिको बाढीका कारण सयौं घरहरु ध्वस्त भएका छन् । अधिकारीहरुले करिब १५…