Monday 30th March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - धुलो, धुवाँ, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा पर्दै गएको छ । ‘हाम्रो दैनिक कामकाजको सम्बन्धमा सहरभित्र आवतजावत गर्दा प्रदूषणको मात्रा अत्यधिक बढेको सहजै अनुभव गर्न सकिन्छ। धुलो कम गर्न सडकमा दैनिक कुचो लगाउने, पानी छर्कने, खनिएका स्थानमा घेरा लगाएर काम गर्ने, सवारी यातायात सातामा एक दिन…

Image

तितोपाटी - भारतको राजस्थानस्थित अलवरमा एक सात महिने दुधे बालिकामाथि दष्कर्म गरेको मामलामा अलवरको विशेष अदालतले आरोपी पिन्टु भराडालाई मृत्युदण्डको सजायँ तोकेको छ । विशिष्ट न्यायाधिस जगेन्द्र अग्रवाल आरोपीलाई घटनाको दुई महिना ११ दिनमा सजायँ सुनाएका हुन् । भारतको केन्द्र सरकारको तर्फबाट पोक्सो एक्टमा हालै गरिएको नयाँ संशोधनपछि १२ वर्षभन्दा कम…

Image

तितोपाटी - सत्तारुढ दल नेकपाका युवा र विद्यार्थी संगठनले सम्पूर्ण निजी मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गर्न सरकारसँग माग गरेका छन् । पूर्व एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु तथा पूर्व माओवादी केन्द्र निकट वाइसिएल नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) विज्ञप्तिमार्फत मागबारे जानकारी गराएका हुन् । संविधानको…

Image

तितोपाटी - त्रिभुवन विमानस्थल हुँदै सुन तस्करीको नयाँ रहस्य पर्दाफास भएको छ । प्रहरीले मलद्वारमा सुन लुकाएर ल्याउने २ जना भारतीय नागरिक पक्राउ गरेपछि नयाँ रहस्य खुलेको हो । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो । बैंककबाट थाइ एयरको उडान नम्बर टीजी ३१९ बाट शनिबार दिउँसो…

Image

तितोपाटी - मलेसियाको जेलमा रहेका तीनजना नेपालीको उद्दार गरिएको छ । नयाँ शक्ति पार्टीको विदेश विभाग अन्तर्गत अन्तर्राष्टिय नेपाली समाज मलेसियाले उनीहरुको उद्दार गरेको हो । अवैधानिक अवस्थामा मलेसियाको अध्यागमनले पक्राउ गरेपछि जेल जीवन विताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१३ का रमेशकुमार थापा, बाँकेको वैजनाथ गाउँपालिका-२ जयप्रसाद शर्मा र पाचँथरका मदनकुमार सार्कीको उद्दार…

Image

तितोपाटी - सल्यानमा सात सय घरपरिवार पहिरोको जोखिममा परेका छन् । वर्षा सुरु भएसँगै पहिरो जान थालेपछि पहिरोको जोखिम बढेको भूसंरक्षण कार्यालय सल्यानले जनाएको छ । जोखिममा रहेका बस्तीहरुमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुला र भदाले लगायतका बस्ती रहेका छन् । जंगल…

Image

तितोपाटी- पछिल्लो तीन महिनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटना बढेको अध्ययनले देखाएको छ । वैशाख, जेठ र असारमा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण, भौतिक कारबाहीको धम्की, समाचार संकलनमा अवरोधजस्ता २५ वटा घटना भएका नेपाल पत्रकार महासंघको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो तीन महिना अवधिमा पत्रकारमाथि दुर्यवहार र धम्कीका घटना बढिरहेको महासंघले…

Image

सांगठनिक संरचना एमालेको मोडेलमा भातृ संगठनका अध्यक्षहरुको मर्यादाक्रम राष्ट्रिय परिषद् सदस्य सरह हुने तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र नियमावली प्रकाशनमा गएपछि अब भदौ पहिलो साताभित्र कम्तिमा ७ प्रदेश र ७७ जिल्ला कमिटीको एकीकरण सम्पन्न हुने भएको छ । स्थायी कमिटी र केन्द्रीय सचिवालयका सदस्यहरुबाट प्राप्त सुझावका आधारमा…

Image

तितोपाटी -म्यानपावर व्यवसायीले ४५० भन्दा बढी कामदारले भिसा लागेर पनि कामका लागि जान नपाएको बताउँदै आएका थिए । सरकारले भने त्यस्तो संख्या ४ सयभन्दा बढी नरहेको दावी गर्दै आएको छ । सरकारले कामदारसँग अतिरिक्त रकम उठाउने गरी अवैध रुपमा खडा गरिएका संस्थालाई जेठ २ मा कारवाहीमो निर्णय गरेको थियो ।…

Image

सबै भन्दा बढी लगानी उर्जा क्षेत्रमा, लगानी रकममा भारत र परियोजना संख्यामा चीन अगाडि तितोपाटी - केही समय अघिसम्म नेपालमा लगानी गर्न विदेशीहरु डराउँथे । जसका कारण अहिले पनि सरकारले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरिरहेका छन् । मुलुकमा राजनीतिक स्थिरता आएका कारण लगानी गर्ने वातावरण पनि राम्रै बनेको छ । जसका…