बालकृष्ण घिमिरे - काभ्रेको बनेपा चारदोबाटोमा टिपरको ठक्कर बाट खनालथोक ४ नमोबुद्ध नपाका बाईक चालक जीत बहादुर तामाङको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार चारदोवाटो सालीक अगाडि एउटै दिशा बाट आएको बाईकलाई टिपरले ठक्कर दिदा बाईक पल्टिएको र बाईक चालक उठेर आफ्नो कपडामा लागेको धुलो झार्दै टिपर चालकलाई पख् भन्दा टिपरको…
बसन्त थापा- मनपरी बोल्यो अनि माफी माग्यो दुई तिहाईको राम्रो सदुपयोग हुदैछ मेरो दश नेपालमा ।हुन त लाज पचेका र माफियाधारी गुन्डा बिचौलिया र ७ कक्षा पास सल्लाहकार ८ पास प्रधानमन्त्री भएको मेरो देशमा राम्रो तरिका र राम्रो चालचलन खोज्ने हामी जस्ता युबा नै पागल हौं।सजाए त हामि जस्तोलाई नै…
तितोपाटी - सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् । छत्तिसगढको एक दम्पत्तिले ३ सय…
तितोपाटी - काम गर्ने सिलसिलामा सन् २०१४ जून १४ मा थाइल्यान्डका दुई सहकर्मीको क्रेनको ठक्करबाट मृत्यु भएपछि यूएईमा चितवनका टोपबहादुर बिकले ब्लडननी तिर्नुपर्ने भयो । क्रेनमा सहयोगीका रुपमा काम गरिरहेका बिकले एक लाख दिराम (करिब ३० लाख रुपैयाँ ) एक्लै तिर्न सक्ने अवस्था थिएन । बिक कार्यरत कम्पनीको मालिक बेपत्ता भयो…
तितोपाटी - अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार एक आत्मघाती आक्रमण हुँदा विमानस्थलको प्रवेशद्वारमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २३ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । यस आक्रमणमा परी एएफपी समाचार समितिका एक चालकको समेत मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १०७ जना घाइते भएका छन् । निर्वासनमा…
तितोपाटी - दूधको मूल्य समायोजनको माग गर्दै दुग्ध किसानले सोमबार दूध बाँडेर बिरोध प्रदर्शन गरेका छन् । दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै आएका किसानले सोमबार रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गको बकुलहर चोकमा दूध बाँडेर विरोध प्रदर्शन गरेका हुन् । दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य…
तितोपाटी - चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको…
तितोपाटी - पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ बढनिहारमा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर ३५ वर्षीय जुमाद्दिन मन्सुरीको मृत्यु भएको हो । चलिरहेको टिभीलाई समातेर घुमाउन खोज्दा मन्सुरीलाई करेन्ट लागेको थियो । उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी…
तितोपाटी - नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुडासहित पक्राउ परेका छन् । बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार साँझ ७ः३० बजे बर्दघाटको टिसियन चोककाट पक्रेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको…
तितोपाटी - नयाँ सरकार बनेपछि वैदेशिक रोजगारीमा हुने ठगीमा कमी आउने विश्वास धेरैलाई थियो तर गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका नाममा भएको ठगीको दर झनै डरलाग्दो तवरले बढेको देखिन्छ । नयाँ सरकार बनेपनि न्यायको आशामा पछिल्ला महिनाहरुमा पनि ठगीको उजुरीमा ब्यापकता आयो । लाखौं रुपैयाा ठगिएका युवालाई थमाइएको नाम मात्रैको…
![]()