तितोपाटी - एक वर्षअघि काठमाण्डूमा हत्या गरिएकी १० वर्षीया अमृता नेपालीको शव अहिले पनि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसको फोरेन्सिक मेडिकल विभागस्थित शव परीक्षण गृहमा राखिएको छ। काठमाण्डू जिल्ला अदालतले गत जेठमा आरोपीलाई अमृताको बलात्कार र हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाइसकेको छ। तर फैसलाको पूर्ण पाठ नहेरी…
माधव पौडेल - नेपालका दुई ठुला कम्युनिष्ट पार्टी एक भएर बनेको दुई तिहाइ कम्युनिस्ट सरकारले जनभाबना र आफ्नो निर्वाचनका बेला गरेको संकल्प बिपरित काम गर्न लागेको यात्र-तत्र चर्चा छ।बिषेश गरी ३३ किलो सुन कान्डको अनुसन्धान रोकिनु र डाक्टर गोबिन्द केसीको माग देखी लिएर कानुन मन्त्री शेर बहादुर तामाङको रजिनामा सम्मको…
तितोपाटी - मलेसियाकी डेमोक्रेटिक एक्सन पार्टी (डीएपी)की सांसद कस्तुरी पट्टोले कामदारबाट पाँच अर्ब नेपाली रुपैंयाभन्दा धेरै रकम ठगिएको विषयमा मलेसियाको गृहमन्त्रालयले छानबिन गर्नुपर्ने माग राखेकी छिन् । उनले पाँच वर्षदेखि नेपाली कामदार मलेसिया ल्याउने क्रममा अर्बौं ठगि भएको हुनसक्ने भन्दै त्यसबारेमा छानबिन गर्न मलेसियाको गृहमन्त्रालयलाई आग्रह गरेकी हुन् । मन्त्रालयले यसरी…
मञ्जु नेपाल भण्डारी, सुनकोशी ३, सिन्धुपाल्चोक - आज म अत्यन्तै दुःखी छु किनकि देशले तपाईंजस्तो होनहार र नैतिकवान् मन्त्री गुमाएको छ । म दुःखी मात्रै हैन खुशी पनि छु किनकी तपाईंले देखाएको इमान्दारीपन र असल नैतिक चरित्रका कारण । यो खुशी भित्रको दुःख र दुःख भित्रको खुशीले मलाई यी दुइचार अक्षर…
बसन्त थापा- कुवेतमा कर्यारत बिबि मल्ल ठकुरी द्वारा संचालित एकल साझ एम्बुलेन्स अभियानको कार्यक्रम कुवेत स्थित अल हैतम रेस्टुरेन्ट को पछाडी युनिक अडोटरीयम हल मा २०१८/१०/ १२ तारीख शुक्रबारको दिन हुने भएको छ । आफ्नो गृह जिल्लामा बिरामी पर्दा बिरामीहरुलाई समयमै उपचार गर्न नसकी अकाल मै मृत्युवरण गर्नु परेको ब्याध्यत्यात्मक…
तितोपाटी - खोटाङ बराहपोखरी गाउँपालिका २ सुन्तलेमा रहेको श्री ज्यू मा.वि लार्इ सर्व सुविधा सम्पन्न बनाउने उद्देश्यले संचालन गरिएको सहयोग अभियानमा सोही स्थानमा जन्मेर हाल युकेमा बस्दै अाएका दानवीर ब्रिटिस अार्मीका भूपु सैनिक ढक राना मगरले नेपाली रूपैया १ लाख सहयोग गरेका छन् । उनले लामो समयदेखि अाफ्नो जन्मथलोको विकासको लागि…
तितोपाटी- बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । कानुन मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा भावुक हुँदै आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको तामाङले बताउनुभयो ।…
तितोपाटी- वैदेशिक रोजगार नेपालको सन्दर्भमा कुनै नौलो शब्द होइन । २०४२ सालमा पहिलोपटक वैदेशिक रोजगार ऐन जारी भएपछि यो शब्द (वैदेशिक रोजगार) नीतिगत तथा संस्थागतरूपमा स्थापित भएको थियो । यस आधारलाई टेकेर कुरा गर्दा नेपालीहरू कामको खोजीमा देशबाहिर जान थालेको तीन दशक भन्दा लामो समय भइसकेको छ। नेपालको संविधान, २०७२…
तितोपाटी - महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने…
छैन ताजा खानेकुरा यहाँ,नत शुद्ध जल छ । एकाध मात्र पाइन्छ सत्य, जताततै छल छ ।। बाटो भरि फोहोर मैला,कतै खाल्डा खुल्डी खोलानालामा मिसाइएको,गन्हाउने ढल छ ।। अत्याधिक छन् साधनहरु,अनि जामले गर्दा गन्तव्यमा समय छँदै पुगेको ,न त कुनै पल छ ।। कोहि सुत्छन् सडकमै,छैन ओत लाग्ने छाप्रो कसैको चै…
![]()