तितोपाटी - यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका नागरिकहरुलाई स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने अवसर दिने भएको छ । आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले एम्नेष्टी जारी गर्ने बताएो छ । इमिरेट्स आइडी अथोरिटी विभागका उच्च अधिकारी ब्रिगेडिएर साहिदले जुलाई २३ तारिखमा पत्रकार सम्मेलन…
प्रहरीद्वारा हवाइ फायर, प्रहरी र पदर्शनकारी दुबैतर्फ घाइते तितोपाटी - अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ । केन्द्रीय वस टर्मिलन चोकमा भएको झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि…
तितोपाटी - नायिका प्रियंका कार्की बोल्ड छवि बनाउन सफल छिन् । प्रियंकाआफूलाई विन्दास शैलीमा प्रस्तुत पनि गर्छिन् । सायद, यही कारणले हुनसक्छ प्रियंकाको चर्चा खुबै हुनेगर्छ । पछिल्लो दिन नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै चुलिएको छ । प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अझै नजिक बनाएपछि…
तितोपाटी - कैलालीको भजनी नगरपालिका वडा नं. ९ भुरुवामा स्थानीय एक महिलाले प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरेकी छन् । वर्ष २६ की निर्मला राजीले वर्ष १८ को प्रेमी दिलिप राजीसँग मिलेर वर्ष ३५ को श्रीमान् नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी…
तितोपाटी - नेदरल्याण्डमा गर्भवती महिलामाथि भियाग्राको चिकित्सकीय परिक्षणलाई ११ नवजातको मृत्युपश्चात् तुरुन्त राकिएको छ । अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौनवद्र्धक औषधी भियाग्रा खुवाइएको थियो । यो शोध ती महिलामाथि गरिएको थियो जसको गर्भको शिशुको गर्भनाल कमजोर थियो । शरिरमा रक्त प्रवाह गर्ने यो औषधीले बच्चाहरुको फोक्सोलाई गम्भीर नोक्सान पुर्याएको अनुमान गरिएको…
तितोपाटी - अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सी, पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले र विश्वकप विजेता फ्रान्सका युवा स्टार केलियन एमबाप्पे द बेस्ट फिफा उत्कृष्ट पुरुष खेलाडीमा परेका छन् । मंगलबार फुटबलको सर्वोच्च निकाय फिफाले उत्कृष्ट १० पुरुष तथा महिला खेलाडीको सूची सार्वजनिक गरेकोमा मेस्सी, रोनाल्डो र एमबाप्पे उत्कृष्ट १० पुरुष खेलाडीमा…
तितोपाटी - दलालले बन्धक बनाएको नेपाली महिलाको उद्धारका लागि वनारसका एसएसपी आनन्द कुलकर्णीको नेतृत्वमा गएको सुरक्षा बलले घरमा छापा मारेको छ । भारतको उत्तरप्रदेश राज्य वनारसस्थित शिवपुर प्रहरी कार्यालय । नेपाली महिला बन्धक बनाइएको घरका मालिक समेत दलाल भएको आरोपमा पक्राउ गरिएकालाई यसै प्रहरी कार्यालयमा मुद्दा दायर गरिएको छ । वनारसस्थित…
तितोपाटी - ग्रिसको राजधानी एथेन्स नजिकैको पर्यटकीय क्षेत्र एट्टिकामा फैलिएको डढेलोले कम्तीमा ६० जनाको मृत्यु भएको छ । राजधानी एथेन्सको पूर्वमा पर्ने माटी गाउँको तटीय क्षेत्रमा आगलागी फैलिएको आगलागी एक दशकयताकै भीषण हो । उद्धारकर्मीहरुले बालबालिकासहित २६ शव एकअर्कालाई अँगालेको अवस्थामा फेला पारेको जनाएका छन् । उद्धार निकायहरुमा कतिपय मानिसले पटकपटक…
तितोपाटी - प्रधानमन्त्री केपी ओलीेले डा. गोविन्द केसीको अनशनको नाममा कांग्रेसले राजनीति गरिरहेको आरोप लगाएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित कार्यक्रममा उनले केसीको अनशनमा कांग्रेस मिसिएको जिकिर गरे । ‘सरकारले केसीको उपचार गर्न नपाउने ? उनको नाममा अरूको राजनीतिको रोटी सेक्ने, बाटो छेक्ने ? यो हुन सक्दैन,’ उनले भने । उनले सबैको नि:शुल्क स्वास्थ्योपचार…
तितोपाटी - मानवतस्कर र दलालहरूले नेपाल हुँदै भारत, बाङ्ग्लादेश र श्रीलङ्काका महिलाहरूलाई तेस्रो मुलुक लग्ने गरेको हुनसक्ने अधिकारीहरूले बताएका छन्। नेपाललाई अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अपराधको ट्रान्जिट बनाउने गरेको प्रहरीको एक अध्ययनले देखाएको छ । तर आकर्षक रोजगारीको प्रलोभनमा विदेश हिँडेका दक्षिण एशियाली महिलाहरूको तस्करी भएको प्रमाण जुटाएर कारबाही गर्न भने गाह्रो देखिएको…
![]()