Sunday 5th April 2026
आनन्द आचार्यको लेखहरु
Image

सारदा भुसाल झा - चेलीबेटी माथी हुने बलात्कारकाे पिडा मैले नबुझे कसले बुझ्न सक्ला र ! के गर्ने  मर्न मात्र सकिएन । हात पछाडि बाँधिदिएर खुट्टा बाँधिदिएर मुखमा टालाे काेचारेर बलात्कार गरेकाे त्याे कालाे रात म जम्मा १३ वर्षकाे उमर पुगेकी मेराे पीडा मेराे राेदन मेराे छटपटाहट बुझिदिने काेही थिएन…

Image

तितोपाटी - १० महिना अघि साइप्रस पुगेकी दमक, झापाकी २८ वर्षिया निशा राईले जुलाई २० तारिख आत्महत्या गरेकी छिन् । साइप्रसको लार्नाकामा कार्यरत राईको पोष्टमार्टम रिपोर्टमा आत्महत्याको कारण मृत्यु भएको उल्लेख रहेको गैरआवासीय नेपाली संघ, साइप्रसका अध्यक्ष सुवास मल्लले वताए । उनको शबलाई नेपाल पठाउन होनारी कन्सुलेट र इजरायलस्थित नेपाली दूतावाससँग…

Image

तितोपाटी - पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई) पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार पीटीआईले कुल २ सय ७२ स्थानमध्ये १ सय १४ स्थान जितेको छ । सरकार गठनका लागि आवश्यक १ सय ३७ स्थान प्राप्त गर्न नसकेपछि भने उनले सत्ता सहयात्री खोजी गर्नुपर्ने भएको छ ।…

Image

तितोपाटी - भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किलोमिटर दूरीमा छ । स्थानीय सरस्वती उच्चमाविको कक्षा ९ मा अध्ययनरत निर्मलाको…

Image

तितोपाटी - क्यान्सर पीडित कटि भुलको उपचारार्थ बेलायतबाट दुइ लाख एकसठी हजार  सहयोग उपलब्ध गराइएको छ । गरीबिका कारण उपचार गर्न नसकेपछि स्वदेश तथा विदेशका सहयोगदाताको साथ सहयोग र समर्थनमा काठमाण्डाैं ल्याएर उपचार गराइंदै गरिएका बैतडीका क्यान्सर पीडित कटि भुलको उपचार सहयोगार्थ  बेलायतमा रहेकी इशा गुरूङले बेलातमा रहेका नेपालीहरूमाझ अर्थ…

Image

तितोपाटी - वैदेशिक रोजगारीको सिलसिलामा युएइमा रहेका ईलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । मगरले समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल बन्दै उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै त्यहाँको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले मगरलाई १ किलो सुन हस्तान्तरण गरेको एक्सचेञ्जका…

Image

तितोपाटी - कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै वा नेपालमै आएर विदेशी नागरिकले साइबर आक्रमण गर्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। एटीएम कार्ड बनाएर पैसा चोर्ने र सामाजिक सञ्जालबाट ठगी जस्ता साइबर आक्रमणका गतिविधि गर्दै कतिपय विदेशी नागरिकले नेपाललाई नयाँ शैलीको अपराधको गन्तव्य बनाउन थालेको उनीहरू बताउँछन्। फेसबुकबाट…

Image

बसन्त थापा- कल्याणकारी नेपाली युवा समाज कुवेतको सांगीतिक कार्यक्रम यहि २०१८/अगस्ट २४ तारिख सुक्रवार का दिन अथिति कलाकारका साथ हुने भनिएता पनि उक्त दिनमा विभिन्न प्राबिधिकका कारणले कार्यक्रम स्थगित गरिएको छ । २४ अगस्टमा स्थगित गरिएको कार्यक्रमलाइ २०१८/ २३ नोभेम्बर सुक्रवार का दिन सारिएको हो, कार्यक्रममा सोहि अथिति कलाकारका साथ…

Image

तितोपाटी - सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ। मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उपभोक्तालाई थप शुल्क नलाग्ने बताएका थिए। मन्त्रालयमा विहीबार भएको छलफलमा इन्टरनेटको सेवामा लाग्ने भनिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क…

Image

डा. गोविन्द केसीका माग सम्बोधन गर्न शनिबारबाटै अनौपचारिक छलफल हुँदै आए पनि यसको ‘ब्रेक–थू’ बुधबार राति बालुवाटारमा भएको हो। बुधबार दिउँसो २ बजे सिंहदरबारमा भएको द्विपक्षीय वार्ता विनानिष्कर्ष टुंगिएको थियो। सरकारले आफ्नो वार्ताटोलीलाई ‘म्यान्डेट’ का साथ पठाएको भने पनि उनीहरू चिकित्सा शिक्षा विधेयकमा कुरा गर्न मानेनन्। केसी पक्षले विधेयकमा संशोधन…