Saturday 11th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो विस्फोटक ड्रोन हमलामा मुस्किलले बाँच्न सफल भएका छन्। राजधानी कराकासमा आयोजित एक सैन्य कार्यक्रमलाई सम्वोधन गरिरहेको समयमा ड्रोन विस्फोट भएको थियो। विस्फोटमा राष्ट्रपति सुरक्षित रहेको अधिकारीहरुले बताएका छन्। राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको भेनेजुएलाका सञ्चारमन्त्री जर्ज राड्रिग्जले बताएका छन्। उनका अनुसार यस घटनामा सात सैनिक…

Image

तितोपाटी - एपी वान टेलिभिजनबाट प्रशारित डान्सिङ रियालिटी शो ‘बुगी वुगी’ को उपाधि सर्लाहीकी कविता नेपालीले जितेकी छन् । तीन अन्तिम प्रतिस्पर्धीमाझ शनिबार बेलुकी भएको ग्रान्ड फिनालेमा दर्शकको भोटका आधारमा उनी विजेता बनेकी हुन् । १८ बर्षिया कविताले २५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । प्रतिस्पर्धामा प्रगति पुनले फर्स्ट रनरअप…

Image

तितोपाटी - पाल्पाको रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्मामा शनिवार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तानसेन १० गणशालका २५ वर्षीय विवेक पौडेल र ३६ वर्षीय चालक टंक चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक अमृत भण्डारीले बताए । शनिबार दिउँसो देउरालीबाट तानसेन तर्फ जादै गरेको…

Image

तितोपाटी - जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये नाै जनाको शव फेला परेको छ। मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बाेहराकाे…

Image

तितोपाटी - देश भरी जघन्य बलात्कार पश्चात् विभत्स हत्याका घटनाहरु सार्वजनिक भइरहेका बेला दाङमा एक ११ बर्षीय बालिका बलात्कृत भएकी छिन्। घोराही उपमहानगरपालिका वडा नं १४ रझेना बैकुण्ठद्धार शवदाहस्थल टोलमा एक ११ बर्षीय बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो । शारीरिक रुपमा असक्त, बोल्न नसक्ने, दृष्टिविहिन तथा छारे रोगले ग्रसित ११…

Image

तितोपाटी - कैलालीको लम्कीचुहामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी हुन्। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना भएको हो । साउन १७ गते चिसापानीका २० वर्षीय वसन्त बुढाले ती बालिकालाई बलात्कार गरेका थिए। छिमेकी बुढाले बलात्कार गरेको…

Image

तितोपाटी - सञ्चारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत “ऐलेको तीज” सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा भण्डारीले ऐलेको तीज बोलको तीज गीत ल्याएकी हुन् । गीतमा विपिन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा बनेको भिडियोलाई राम कुमार केसीले…

Image

तितोपाटी - जाजरकोटको भेरी नगरपालिका–३ मा पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत भएको छैन । जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहका अनुसार एक जनाको जीवितै उद्दार गरिएको छ…

Image

गजल घर छोडी पसें खाडी,मुग्लान र भोट आमा पाउन सकिएन कतै, पैसा फल्ने बोट आमा ।। पाइएन अवसर केहि, स्वदेश मै बस्दा पनि ज्यानै बाजी लाउनु पर्ने, कमाउन नोट आमा ।। मरुभूमि तातो हावामा,खुन ,पसिना बगाएर जति राम्रो गरे पनि, लाउँछ सधैँ खोट आमा ।। सिपमूलक शिक्षा लिइ,आउनु पर्ने रैछ…

Image

तितोपाटी - संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले तयार पार्न लगाएको एउटा अध्ययन प्रतिवेदनले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको जनाएको छ। प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई 'व्यापक रूपमा बढाएको' र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको सो प्रतिवेदनले उल्लेख गरेको छ। स्वतन्त्र विज्ञहरूको समूहले…