Saturday 11th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफ्नो १ वर्ष बराबरको तलब विपन्न विद्यार्थीहरुलाई वितरण गरेका छन् । घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ४४ विद्यार्थीलाई ३ लाख ८५ हजार रुपैयाँ आइतबार बाँडेका हुन् । तिलोत्तमामा ४४ वटा सामुदायिक विद्यालय छन् । सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार विद्यालयबाट छनोट…

Image

तितोपाटी - झापामा श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमानलार्इ पक्राउ गरिएको हो । श्रीमातीले जाहेरीमा श्रीमानले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् । उनले श्रीमान् १०/१२ दिन हराउने, अनि आएर सम्पर्क राखेपछि फेरि…

Image

तितोपाटी - नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । ऐतिहासिक इङ्ल्याण्ड र नेदरल्यान्ड्सको महत्त्वपूर्ण भ्रमण सकाएर राष्ट्रिय टोली आज स्वदेश फर्किएको हो । नेपालले नेदरल्यान्डससँग भएको दुई खेलमा एक खेलमा पराजित र एक खेलमा जित हासिल गरेको थियो । नेपालको यो नै एकदिवसीय क्रिकेटमा पहिलो एेतिहासिक जित थियो । त्रिभुवन…

Image

तितोपाटी - काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान्त खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका गरेको छ। खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेपछि बालक अपहरणमा परेको हुन सक्ने प्रहरीको आशंका छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बालक अपहरणमा…

Image

तितोपाटी - काठमाडौंको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। गएराती १ः४५ बजे बाटोमा रोकी राखेको बा४ख ९८५४ नम्बरको ट्रिपरलाई बा१९च ६५१५ नम्बरको भ्यानले ठक्कर दिँदा भ्यानमा सवार खोटाङका ३३ वर्षीय रामबहादुर थापा र सिन्धुपाल्चोकका ३० वर्षीय पशुपति सिलवालको मृत्यु भएको हो। महानगरीय ट्राफिक प्रहरी…

Image

पीडितद्वारा प्रहरीमा उजुरी, पीडकलार्इ पक्राउ गर्न जाँदा प्रहरीमाथि नै धावा तितोपाटी - गोर्खा जिल्लाको  धार्चेका स्थानीय वासिन्दाले बोक्सी आरोप लगाउँदै एकै घरका आमाछोरीलाई सामाजिक वहिष्कार गरेका छन् । दुर्व्यबहार गर्ने स्थानीयका विरुद्ध जिल्ला प्रहरीमा निवेदन दिएपछि उनीहरू झनै असुरक्षित भएका छन् । सुरक्षा माग्दै आमाछोरी प्रहरीमा आएका छन् । आरोपी पक्राउ गर्न सादा…

Image

तितोपाटी - इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट बालीको डेनपसारसम्मका भवनहरुका साथै डिपार्टमेन्ट स्टोर र विमानस्थलको टर्मिनलमा क्षति पुगेको…

Image

तितोपाटी - यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जीलाई नै माथ खुवाउने स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् । इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षीय गायक आयुस पहिलो गीत ‘फुल बनेर’ सर्वाजनिक भएको छ । सोही गीतमा उनले पस्केको स्वर सर्वत्र चर्चा कमाइरहेको छ…

Image

तितोपाटी - विश्वभरि छरिएर रहेका नेपाली पत्रकार समेट्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (आईएनजेए) गठन भएको छ। अमेरिकाको संघीय र राज्य सरकारमा दर्ता भएको आईएनजेएले विश्वभरि छरिएर रहेका नेपाली सञ्चारकर्मी तथा पत्रकारका संघसंस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ। अगस्ट १ मा भर्जिनयास्थित फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी संस्था दर्ताको जानकारी…

Image

बालकृष्ण घिमिरे, बनेपा काभ्रे - यो देशमा लोकतन्त्र , प्रजातन्त्र र गणतन्त्रको नाममा मौलाउदै गएको छाडातन्त्रको अन्त्यका लागि ताजा जनादेश प्राप्त यो सरकारले हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका निभाउनुको विकल्प छैन । व्यवस्थापिका , कार्यपालिका र न्यायपालिका भित्रै मौलाएको छाडातन्त्र अन्त्यका लागि दुईतिहाईको दम्भ देखाउनुको बिकल्प छैन । त्यसैले भष्टाचारी र तस्करीका नाईकेहरुले…