तितोपाटी - इटलीको उत्तर पश्चिममा रहेको जेनेओवा शहरमा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा अन्य १५ जना गम्भीर घाइते भएका छन् । अधिकारीले १२ जना हराइरहेको पनि जानकारी लिएका छन् । घटनास्थलबाट पाइएको जानकारी अनुसार पुलले थिचिएका मानिसहरु रोइरहेको र चिच्याइरहेको आवाज आइरहेको छ…
तितोपाटी - एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार नेपाली यू–२३ फुटबल टोलीले जापानसँग १–० को सम्मानजनक हार बेहोरेको छ । जकार्ता सबर्सस्थित विबावा मुक्ति स्टेडियममा भएको खेलमा नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले विपक्षीका दर्जनौं प्रयास विफल तुल्याएपछि जापानले गोलअन्तर बढाउन नसकेको हो । १९९८ मा भएको बैंकक एसियाड फुटबलमा…
Titopati - Malaysia on Tuesday said government-to-government (G2G) system would bring migrant workers from Nepal. Malaysian government’s decision to resume hiring Nepali workers comes after a hiatus of nearly three months. Malaysian Prime Minister Mahathir Mohamad said the government would soon sign the MoU with Nepal to resolve foreign workers’ issue.…
Titopati - Panic broke out at Shree Madhyamik Vidyalaya in Letang Municipality-9, Morang, on Tuesday morning after children started falling sick, prompting the school to call the authorities. A police team soon reached the school and before long confirmed that the school’s water system had been poisoned. Twenty-seven children were rushed…
तितोपाटी - पश्चिम रूकुममा यहाँका एक व्यक्तिले खुकुरी प्रहार गरी छोरा तथा भाइको हत्या गरेका छन् । मुसीकोट नगरपालिका–१४, लोरिवाङका ३६ वर्षीय शंकर विष्टले बुधबार बिहान ६ वर्षीय छोरा सुदर्शन विष्ट र २० वर्षीय भाइ गोकर्ण विष्टको हत्या गरेको प्रहरीले जनाएको छ । अन्धाधुन्ध खुकुरी तथा हसिया प्रहार गर्दा शंकरका…
तितोपाटी - सरकारले घर र जग्गा नभएको परिवारलाई आवास दिने भएको छ । आफू र परिवारसँग पनि जग्गा वा आवास नभएको स्व घोषणा गरे त्यसको ब्यवस्था सरकारले गर्नुपर्नेछ । आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । सरकारले नयाँ संविधानमा आवासको सुविधालाई मौलिक हकमा राखेको छ ।…
तितोपाटी - पोखरीमा डुबेर आज सप्तरीमा दुई जनाको मृत्य भएको छ । मृृत्युहुनेमा सप्तरी बलान बिहुल गाउँपालिका–२ पत्थराटोलका श्रीराम साहको चार वर्षीय छोरा रञ्जीतकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् । आफ्नो हजुरआमासँग पोखरीमा नुहाउने क्रममा रञ्जीतको डुबेर मृत्यु भएको उनले बताए ।…
तितोपाटी - मलेसियाका प्रधानमन्त्री महाथिर महमदले नेपाली कामदार मलेसिया लैजान बंगलादेशका लागि अपनाइएजस्तै प्रणाली अपनाउने बताएका छन्। उनले मलेशियामा श्रमिक आपूर्तिमा सबैदेश सँग एकैखाले पद्धति अपनाउने उनकाे भनाइ छ। मलेसियाको संसद भवनमा विदेशी कामदार व्यवस्थापन बारेको बैठकमा बोल्दै नेपाली कामदार आपूर्तिमा हाल बंगलादेशबाट गरिएजस्तै प्रणाली लागूहुने प्रधानमन्त्री महाथिरले प्रस्ट पारेका हुन्।…
तितोपाटी - एक अपरिचित यात्रुलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक टेम्पु चालक पक्राउ परेका छन्। गाईघाटस्थित बसपार्कबाट त्रियुगा नगरपालिका २ मोथियाहीस्थित घर जाने भनेर टेम्पु चढेकी १७ वर्षीया युवतीलाई बाटोमा बलात्कार गरेर होटलमा ल्याएर सामूहिक बलात्कार गराएको अभियोगमा त्रियुगा नगरपालिका १२ का २६ वर्षीय विकास परियार पक्राउ परेका हुन्। स…
तितोपाटी - वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकसम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले १९ मुलुक सिफारिस गरेको छ । पूर्वाराजदूत उदयराज पाण्डे नेतृत्वको कार्यदलले सरकारलाई सम्भावित श्रम गन्तब्यका लागि गृहकार्य थाल्न सुझाव दिएको छ । श्रममन्त्री गोकर्ण बिष्टलाई सोमबार बुझाइएको प्रतिवेदनमा नेपाली श्रमिकहरुको लागि खाडी मुलुकहरुको विकल्पमा रुपमा युरोपका पोर्चुगल, चेक गणतन्त्र,…
![]()