तितोपाटी - मुलुकी (देवानी) संहिता ऐन २०७४ मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ । जसलाई सगोलको सम्पत्ति अंशबण्डा गरेर लिने व्यक्तिलाई अंशियार भनिएको छ । ऐनको परिच्छेद १० मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ । को–को हुन्छन् अंशियार र हकदार प्रतिस्थापन मुलुकी ऐनले पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिने जनाएको छ…
तितोपाटी - सरकारले कामका लागि विदेश जाने कामदारलाई सञ्चयकोषको व्यवस्था गर्ने तयारी थालेको छ। युवा अवस्थामा विदेसिने तर स्वदेश फर्केपछि जीविकोपार्जनमै समस्या आउने अवस्था देखिएपछि सञ्चयकोषको व्यवस्था गर्ने तयारी गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्। बिहीबार संसदका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा…
तितोपाटी - अफगानिस्तानको राजधानी काबुलको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्। काबुलमा रहेको ट्युसन सेन्टरमा पढाई भइरहेका बेला आत्मघाती हमलाकारीले आएर आफैलाई बिस्फोटमा पारी हमला गराएको अफगानी प्रहरीले जनाएको छ। ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला विस्फोट गराइएकाले मृत्यु हुनेमा…
तितोपाटी - आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गरी मनाउँदैछन्। साउन शुक्ल पञ्चमीका दिन नाग, सर्पको चित्र वा कपासको आकार बनाएर नागपूजा गरिन्छ । साउने झरीले दलदल भएको जमिनको भित्रिभागबाट घस्रेर हिँड्ने…
तितोपाटी - याँ कानुनमा पतिपत्नी दुवैले चाहेमा जहिलेसुकै सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था राखिएको छ। प्रचलित कानुनमा महिलालाई मात्र सीधै अदालत जान पाउने कानुनी व्यवस्था छ। भदौ १ देखि पारपाचुकेका लागि पुरुष पनि सीधै अदालत जान पाउने व्यवस्था नेपालका लागि नयाँ हो। देवानीसंहिता ऐनमा सम्बन्धविच्छेदमा पति र पत्नी दुवैलाई बराबर अधिकार दिइएको छ…
तितोपाटी - ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी एक महिलाले बर्षदिन पनि नपुगेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी छिन्। सेफ्टी ट्याङकीमा निसासिएर एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ। ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले गाउँलेले थाहा पाएर खोजी गर्ने क्रममा बच्चाको…
तितोपाटी - भारतले आगामी ४ वर्ष भित्र अन्तरिक्षमा आफ्नै यानबाट मानिस पठाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा अन्तरिक्षमा मानव यान पठाउने घोषणा गरेका हुन। स्वतन्त्रता दिवसका अवसरमा बुधबार लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले स्वतन्त्रताको ७५ औं वर्ष पूरा भएको अवसरमा राष्ट्रिय झण्डासहित भारतीय नागरिकलाई अन्तरिक्षमा पठाउने बताए…
तितोपाटी - नवलपरासी जिल्लामा ६० वर्षीया एक जेष्ठ नागरिकलाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने नवलपुरका दुईजना किशोरी पक्राउ परेका छन् । पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यबहार गरेको भन्दै पाल्पा प्रहरीले नवलपुरको बिनयत्रिबेणी गाउँपालिका-३ धारादीकी १६ वर्षीया तमसरी सिंजाली र मध्यबिन्दु नगरपालिका-१४ की १८ वर्षीया गीता कामुलाई…
तितोपाटी - वैदेशिक रोजगरीका प्रलोभन देखाउँदै विदेशीहरुले पनि नेपाल आएरै ठगी गर्न थालेको तथ्य फेला परेको छ । नेपाली युवालाई यूरोपमा जागिर लगाइदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई विदेशी नागरिक बुधबार काठमाडौंबाट पक्राउ परेका छन् । पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका हुन् ।…
तितोपाटी - अमेरिकाको ऊटामा डुएन युड नामका एक व्यक्तिले आफ्नी पत्नीको हत्याका लागि घरमै हवाईजहाज दुर्घटना गराएका छन् । घटनामा यी युवाको पनि ज्यान गएको छ । पत्नी र छोरा घर भित्रै भएर पनि उनीहरु बाँच्न सफल भएका छन् । पुलिसका अनुसार आरोपीले पत्नीलाई कुटपिट गरेका थिए । पुलिसले उनलाई सोमबार…
![]()