तितोपाटी- प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दुई नेतालाई कञ्चनपुर पठाउने भएको छ । कञ्चनपुर घटनाबारे अध्ययन गर्न आइतबार दुई नेतालाई पठाउने निर्णय कांग्रेसले गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको समेत निष्कर्ष निकालेको छ । सत्तारुढ दलकै नेताको गैरजिम्मेवार अभिव्यक्तिका कारण…
तितोपाटी- भातीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सुरक्षा टोली काठमाडौं आईपुगेको छ । विमष्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका हुन् । उनको सुरक्षाको लागि खटिने टोली भने शनिबार नेपाल आएको हो । शनिबार दिउँसो तीन बजे काठमाडौं उत्रिएको टोलीमा १३ जना सदस्य रहेका छन् । उनीहरुले…
तितोपाटी- मृत भेटिएकी पोखरा–१९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको बलात्कारपछि हत्या भएको दाबी स्थानियले गरेको छन् । घटनाको प्रकृति हेर्दा बलात्कारपछि नै हत्या हुन सक्ने देखिएको उनीहरुले बताए । पुष्पाले लगाएको स्कर्ट शव भन्दा केही टाढा भेटिएको र योनीबाट रगत समेत आएको अवस्थामा शव भेटिएको स्थानीयले बताए । रगत रोक्नको…
तितोपाटी- रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा डुंगा दुर्घटना भएको छ । डुंगामा ४० जना सवार थिए । उनीहरु मध्ये ३० जना अझै वेपत्ता छन् । १० जनाले पौडिएर ज्यान जोगाएका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा पुल…
गुलाम नबि मन्सुर - नागरिकको दबावसँगै हरिवन नगरपालिकाले लगाएको जग्गा सम्पत्ति करमा भारी कटौती गरेको छ । जिल्ला मालपोत कार्यालयले जग्गामा तोकेको करमा न्यूनत्तम २५ प्रतिशतलाई मात्र आधार मानी जग्गाको सम्पत्ति कर असुल गर्ने हरिवन नगरपालिकाको आज बसेको कार्यपालिका बठैकले निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।…
तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले आउदो सेप्टेम्बर १४ तारिकका दिन बिश्वकर्मा पूजा साथमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । बिश्वकर्मा पूजा आश्विन संक्रान्तिका दिन अर्थात सेप्टेम्बर १७ तारिकका दिन मनाउनु पर्ने हो तर प्रवासमा छुट्टीको समयलाई मध्यनजर गर्दै १४ तारिक नै मनाउन लागेको कार्यक्रम संयोजक बिष्णु माया…
हरि कृष्ण न्यौपाने-बुटवल १५-बेलाबास घर भई केही समय देखी कुवेतमा कार्यरत ३१ बर्षिय टुक बहादुर रायमाझीको सडक दुर्घट्नामा मृत्यु भएको छ।उनलाई रोडमा हिडिरहेको अवस्थामा अगस्ट-१४,२०१८ मंगलबारका दिन राती एक कारले ठक्कर दिएको थियो। राहदानी नं-०९३१३२५९का टुक बहादुरको सडक दुर्घट्नामा मृत्यु भएको पुष्टी गर्दै नेपाली दूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर…
बाबुराम बिश्वकर्मा - काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सातामा एक दिन पठाउने पानी सञ्चय गरेर हप्ता गुजार्न बाध्य छन् राजधानीबासी । उपत्यकाको करिब ४० लाख जनसंख्याका लागि अहिले न्यूनतम दैनिक ४० करोड लिटर पानीको माग छ । काम चलाइएको छ, केयूकेएलले दिने गरेको ९ करोड लिटर पानीले । यस हिसाबमा…
बसन्त थापा- लुम्बिनी समाज नेपाल कुवेतले बाग्लुङ जिल्लाको निसिखोला २ स्थाई घर भएकी मिर्गौला पीडित ३५ वार्षिय टिका कुमारी घर्ती लाई कुवेत बाट (४५ हजार ३३० ने रु.) २२ अगस्ट बुधवार का दिन आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बिगत केहि महिनादेखि दुवै मृगौला खरावी भएको हुँदा उनलाई सहयोग स्वरुप उक्त…
तितोपाटी - दार्चुलाको मार्मा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मंगलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । ठगुन्नाको घरमै हत्या भएको हो । ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले…
![]()