तितोपाटी - अधिकांश वैदेशिक रोजगारीमा जाने युवाहरू वेरोजगारी र अार्थिक समस्या समाधानार्थ विदेश पस्ने गरेको हामी सबैमा विदित नै छ । यसको मतलब ९० प्रतिशत नेपाली युवाको वैदेशिक रोजगार मोह नभएर बाध्यता भएको सहजै अनुमान लगाउन सकिन्छ । यसरी विदेशमा दुःख गर्न जाने नेपालीहरूको विदेशको श्रमिक जिवन सबैको भने जस्तो…
तितोपाटी- सुन्दर भविष्य सोचेर भारत पठाइएको छोरो पाँच वर्षपछि छोरी बनेर फर्किँदा बाबुआमा मात्र होइन गाउँले नै चकित परेका छन् ।कन्चनपुरमा एउटा यस्तै घटना भएको छ । बाबुले छोरोलाई पढ्नको लागि भारत पठाए । तर पछि फर्किँदा छोरो त छोरी बनेर फर्किइन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका १७ वर्षे सुरेन्द्र…
तितोपाटी- कपिलवस्तु, जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ चोरखोलामा दुई बस एक आपसमा ठोक्किदा ४० जना घाईते भएका छन् ।पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ४ ख ९३२६ नं को बस र बिपरित दिशाबाट तर्फ आउदै गरेको ना ६ ख ९९१० नं को बस एक आपसमा ठोकिएका हुन् । बसमा…
तितोपाटी- ठगी गरेको आरोपमा काभ्रेका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको तिमाल ६ नारायणस्थानमा भूकम्पपीडितका लागि आएको १ करोड ७५ लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई काठमाडौँको जडिबुटीबाट जपक्राउ गरेको हो । यसअघि पनि लामा ठगी गरेकै आरोपमा पटक–पटक पक्राउ परेका र अहिले पनि ठगी गरेको आरोपमा परेका…
तितोपाटी- सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँंग औपचारिक भेट गर्न रोक लगाएको छ ।यससम्बन्धी कार्यविधि निर्देशिका, २०७६ जारी गरी सरकारले अंकुश लगाएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ । नयाँ व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक…
तितोपाटी- संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । पूर्वमन्त्री कल्पना धमला सहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका…
तितोपाटी- भारतको महाराष्ट्र प्रान्तको रत्नगिरी जिल्लामा बाँध भत्किएपछि सात जनाको मृत्यु भएको छ । भने, २० जना बेपत्ता भएका छन् । स्थानीय प्रशासनका अनुसार मंगलबार राति ८ः३० मा ओभरफ्लो भएको एक घण्टामा बाँध भत्किएको हो । मुम्बईबाट २ सय किलोमिटर दुरीमो रहेको कोंकण क्षेत्रमा तिवरे बाँध भत्किएपछि सातवटा गाँउमा एकैपटक…
तितोपाटी - अछामको साफेबगर नगरपालिका वडा न २ को झकालेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने ४ जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस बुधबार बिहान सडकबाट करिब २० मिटर तल खसेको हो। दुर्घटनामा…
तितोपाटी - कुवेतमा रहेका घरेलु कामदारसँग सरोकार राख्ने सरोकारवालाहरूले नेपाली दूतावास कुवेतमा अाज मंगलबार कुवेतमा कार्यरत घरेलु कामदारहरूले नेपाल छुट्टी गएर फिर्ता अाउन पाउनको लागि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग पुनः श्रम स्वीकृतिको माग राख्दै नेपाली राजदूतावास कुवेत मार्फत एक ज्ञापन-पत्र बुझाएका छन् । घरेलु कामदारहरूको सरोकारवाला…
तितोपाटी - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । सरकारले आईफा अवार्ड नेपालमा गर्न दिने सहमति भएपछि सरोकारवाला र सरकारपक्षका विच जुहारी चलिरहेका बेला संसदीय समितिले सरकारले सरकारलाइ अवार्ड रोक्न निर्देशन दिएको हो…
![]()