Sunday 5th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी, काठमाडाैं - ‘आपसी सहयोग र सद्भाव सिन्धुपाल्चोकबासी मिलनको आधा’ नारा लिएर २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोकबासी मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यम जुम र फेन्थेकमा प्रत्यक्ष उपस्थित भएर सम्पन्न गरिएको…

Image

२८ करोड राजस्व छली मुद्दामा फसाइएका बाराका उमाशंकर राय भर सर्वोच्च अदालतको आदेशपछि २५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । राजस्व छली मुद्दामा पाटन उच्च अदालतले तोकेको ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर ११ महिनादेखि बन्दी जीवन बिताएका उनी सर्वोच्च अदालतले धरौटी रकम २५ हजारमा झारिदिएपछि सर्वोच्चको आदेशमा…

Image

शीतहरु १ शीत ऋत कस्तो पृत २ जति लेख्यो उति बढ्यो ३ शीत मोति भयो ज्योति ४ कस्तो भक्ति ओहो शक्ति ५ शब्द गनि शीत बनी ६ लेख्ने बानी जान्न कहि ७ लेख्न छोडि जान्न मोडि ८ लेखी बस्यो दिन गयो ९ के छ खास लाने आस १० यस्तै होला…

Image

शीत प्रीत गाउँ गीत साथी जाति पीडा माथि भर गर वर सर रात वात तिम्रो साथ खाटा घाउ आज जाउ भोको पेट अघि सेठ माया लाम उतै जाम तिम्रो काम लियौ खाम मान गर्छ दाम पर्छ राम्रो मूल्य ज्ञान सीप पीर जति पोख अति टाढा भयौ गाढा रह्यौ कल्पना नेपाल…

Image

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा राष्ट्रसंघका दुई जना विज्ञहरूको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कंगोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो । उनीहरू सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि…

Image

उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । स्थानीय समयअनुसार आईतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सबैभन्दा ठूलो मानिएको छ । यो उसको यसै महिना गरिएको सातौं परीक्षण हो । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाइल (आइआरबीएम) भएको जनाएको छ । जापान,…

Image

आज माघ १६ गते अर्थात सहिद दिवस । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ भने सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारक तथा टुडिखेल स्थित सहिद गेटमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरिएको छ । सहिद दिवसको अबसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचाैर स्थित सहिद पार्कमा गइ…

Image

आदरणीय पञ्चाङ्गका अनुरागी एवंम् पञ्चाङ्ग स्रष्टाज्युहरु हार्दिक नमस्कार । साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको दोश्रो शृङ्खलामा गत बिहिवार सम्पन्न भएको छ। यस् शृङ्खलामा पनि दिइएको चित्रपट अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८ः०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएको…

Image

निति नियम कुल्चिएर, यो देश नै चले पनि। कठै भन्ने कोहि छैन, जिउँदो लास ढले पनि। लोभ,स्वार्थ ,घमण्ड र, पापै पापले भरिएको, राष्ट्रमा ती जनताका, सबै खुशी जले पनि। जान्ने सुन्ने मै हुँ भनी, एकाधिकार जमाएर, विधि बिधान लत्याउँदै, सोझालाई छले पनि। सभ्य समाज निर्माणको, खातिरमा रोपिएको, अमृतको बोटमा हजुर,…

Image

तितोपाटी- यसपटकको जनगणनाले विदेश जानेहरूको समेत तथ्यांक संकलन गरेको छ। जसअनुसार विगत १० वर्षमा विदेश जाने महिलाहरू ७१ प्रतिशतले बढेका छन्। सूचना तथा प्रविधिको विस्तारले महिलाहरूको पहुँच विदेशसम्म पुगेको छ। यसपटकको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजाार ४ सय ८० पुगेको देखाएको छ। आफन्तहरू…