Thursday 2nd April 2026
आनन्द आचार्यको लेखहरु
Image

नेपाली सिने जगतका  नायक पल शाहले आजै प्रहरीमा उपस्थित  हुने  बताएका छन् । नाबालिग गायिका  जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार  जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् । आईतबार  सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले…

Image

नेकपा माओवादी केन्द्रले विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। पार्टीभित्र एमसीसी पास गर्ने/नगर्नेबारे चर्को विवाद भएपनि विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न माओवादी नेताहरु सहमत भएका हुन्।एकीकृत माओवादी केन्द्रका नेता शक्ति बस्नेतले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको  बताए। आइतबार बिहान पार्टी…

Image

(१) जुनेली हाम्रो चम्कियो राम्रो (२) जुनेली लोक पोखरा थोक (३) मिलेको तन्त्र जुनेली मन्त्र (४) सत्ताको खेल जाल र झेल (५) हामीले झेल्ने विदेशी खेल्ने (६) नगर अति सुधार मति (७) लगाउँ शुद्धि फर्किन्छ बुद्धि (८) स्वदेशी माटो रोज्नुछ बाटो (९) विदेशी बुइ चडेर फुई (१०) गलत आँखा नेताको…

Image

षडऋतु सहर १ यो कस्तो सहर बाध्यता हरुमा दिन रात एकै अनगिन्ती ईच्छा सग सगै लिई दौडिरहेछ उ । २ बिहान चराको आवाज सुनेर ब्यक्तिका बाध्यता सङ्ग सङ्गै साथ दिदै एकोहोरो प्रस्तुत हुदैछ । ३ विभिन्न जिल्लाका ब्यक्तिहरुको उ कर्म थलो बन्दै आबस्यक पूरा गर्न लागि पर्दै साथ दिएकैछ। ४…

Image

रुस र युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन भएको  छ ।  एनआरएनएको आयोजनामा भएको अन्तरक्रियामा जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा संयन्त्र गठन गरिएको हो । एनआरएनएका युरोपस्थित राष्ट्रिय समितिहरु समेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् ।…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ०१ गालीपछि दुबै हातको ताली रोजेको छु मैले बगैंचाको गोड्नको लागि माली रोजेको छु मैले बिदाइको हात हल्लाउने छैन मैले कहिले स्वागतको तयारीलाई थाली रोजेको छु मैले महल होइन खरको पाली रोजेको छु मैले। ०२ विछोडको पीडा होइन मिलन खोजेको छु…

Image

पञ्चाङ्ग चित्रपट : भाग: ०५ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७८/११/११ प्रशिक्षक : ------------ सविता के.सी. चन्द्रावती अधिकारी मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र सङ्कलक ---------------- निर्मला सुवेदी समायोजन ------------- सोमनाथ लुइटेल "रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक…

Image

तीतोपाटी - कुवेतस्थित  नेपाली दूतावासको आयोजनामा  शुक्रबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल र कुवेतको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवको अवसर पारेर  उक्त कार्यक्रम आयोजना गरिएको थियो । नेपाली दूतावासको सभाहलमा आयोजित  कार्यक्रमको अध्यक्षता गरिरहनु भएका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले  विशेष मन्तब्य राख्दै नेपाल-कुवेतको कूटनीतिक सम्बन्ध…

Image

रूसले युक्रेनमाथि आक्रमण शुरू गरेको तेश्रो दिन पनि आक्रमण जारी राख्यो भने आक्रमणपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन् । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए…

Image

भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत् नायब सुब्बा लक्ष्मण गुरागाईं पनि पक्राउ परेका छन्। फ्लाई दुबईको उडानबाट नेपाल आएका इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय कमल घिमिरेलाई सुरूमा प्रहरीले पक्राउ गरेको…