Thursday 2nd April 2026
आनन्द आचार्यको लेखहरु
Image

लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७८/११/१९ प्रशिक्षक : ------------ सविता के.सी. चन्द्रावती अधिकारी मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र संकलक ---------------- सुशीला पौडेल समायोजन ------------- 👉️सोमनाथ लुइटेल "रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार । हामीले साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पाचौँ शृङ्खलामा…

Image

तीतोपाटी - रूसी सेनाको गोलाबारीबाट युक्रेनको आणविक केन्द्रमा आगलागी भएको छ भने सो आणविक ऊर्जा केन्द्रलाइ रूसले कब्जामा लिएको छ । रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो। कब्जा गर्नुभन्दा केहि समयअघि रुसी सेनाले उक्त ऊर्जा केन्द्रनजिकै आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचारहरूले उल्लेख…

Image

तीतोपाटी - नेपाली राजदूतावास कुवेतले आगामी मार्च २५ मा रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । नेपाली राजदूतावास कुवेतले हिँजो एक सूचना प्रकाशित गरि दूतावासको आयोजना तथा नेपाली समुदाय कुवेतको सहयोगमा कुवेतको सेन्ट्रल ब्लड बैंक, जाब्रियामा आगामी २५ मार्च २०२२ शुक्रवारका दिन रक्तदान कार्यक्रम गर्न लागिएको जनाएको हो । सन्‌…

Image

काठमाडाैं - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९२ औं काव्य श्रृङ्खला यही २०७८ फागुन १८ गते भव्य रूपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, बरिष्ठ हास्य व्यङ्ग्यकार एबं प्राज्ञ नरनाथ लुईंटेलको प्रमुख आतिथ्यता तथा डा.बम बहादुर थापा, कलानिधि दाहालको विशिष्ट आतिथ्यता अनी सुधा बास्कोटाको कुशल उद्घोषणमा ९२…

Image

मुक्तक ०१ रमाएर बाँच्ने हो कमाएर खाने हजुर तेरो मेरो बेकार सबै छाडी जाने हजुर सुख होइन हजुर सन्तोष ठूलो दुनियाँमा अनुभव नै मैले ठूलो सिकाइ ठाने हजुर। मुक्तक ०२ अाँशु भित्र हाँसो लुकेको देखेको छु तिम्रा वचन बाण त्यागले छेकेको छु सुखदुःख केहि होइन सोच्दा घरिघरि सुख हुँदै होइन…

Image

गैरआवासी नेपालीहरु(एनआरएन)ले अब एक हजार डलरमै नेपाली बैंकहरुमा विदेशी मुद्रामा खाता खोल्न सक्ने भएका छन् । यस अघि डलर खाता खोल्नका लागि कम्तिमा ५ हजार डलर वा सो बराबरको रकम चाहिने व्यवस्था थियो ।बुधबार राष्ट्र बैंकले बैंकहरुका लागि परिपत्र जारी गर्दै एक हजार डलर वा सो बराबरको विदेशी मुद्रामा डलर…

Image

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बल्लिन आरोप लगाएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिँढीको रुपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध…

Image

निर्मला घिमिरे- वैदेशिक रोजगार न्यायाधीकरणले एकैपटक ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ। न्यायाधीकरणले ५३ मुख्य सञ्चालकलाई ६ महिना कैद र एक/एक लाख रूपैयाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो।न्यायाधीकरणका अध्यक्ष रमेश खत्री, सदस्य गोपीचन्द्र भट्टराई तथा निशा बानियाँको संयुक्त इजलासले यही १६ गते…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ /१७ ..................... प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :- (महासचिव) रामराजा के.…

Image

०१ मलिलो माटो उजाड यो बस्तीमा पुष्प वृष्टि पो। ०२ दोष दृष्टिको पहिचान खत्तम सृष्टि अपार। ०३ भाग्यको खोट बलेको दीप माथि दोषी नजर। ०४ महल भित्र बहस गुमनाम विष वमन। ०५ दवेका चाह खुलेको अाकाशमा निभेको दीप। निर्मला सुवेदी, बागलुङ