तीतोपाटी - झापाली समाज कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा भव्यरूपमा आज १७ जुनका दिन सम्पन्न चौथो अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि गोविन्द प्रसाद तिम्सिनाको नेतृत्वमा २६ सदस्सीय नयाँ कार्य समिति समेत सर्वसम्मत रूपमा चयान गरेको छ । समाजका निवर्तमान अध्यक्ष लोमस बास्तोलाको…
भावनापूर्ण अभिनव सोच हाम्रो होस, सम्झनाको मिठो स्मृति संधै रहोस। सजल नयनमा उदित किरण दिव्य ज्योति, सरल मनमा चेतनाको भव्य मोती। सारा सृष्टिमा माधुर्यको छाया, प्रकृतिको सुन्दर विकासमा माया। सुर्यको अनुरागमा आनन्दित आत्मा, शुद्ध प्रेमको निष्ठामा परमात्मा। आकांक्षा असल बन्छ सन्जीवनी ममतामा, बास्ना चाहनाको कीर्तिमान हुन्छ स्वच्छतामा। खुसी मिल्छ एकताको…
तीतोपाटी - कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका नेपालीको लागि विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन फारम भर्न सहयोग गर्ने भएको छ । आवेदन फारम कम्प्युटरमा अनलाइनबाट भर्नु पर्ने भएको र विदेशमा कार्यरत सबै श्रमिकको अनलाइन फारम भर्ने सम्मको पहुँच नभएको परिप्रेक्ष्यमा कुवेत स्थित जन-जागृति युवा…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा स्वतंत्रता सेनानी वीर सावरकरको पुस्तक माथि व्यापक रूपमा चर्चा भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार नोर्थ ईस्ट इंटेलेक्चुअल फोरम द्वारा आयोजित समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि आजको समयमा हामीले वीर सावरकरको त्याग र राष्ट्रिय प्रेमको भावनालाई बुझनु जरूरी छ…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०६ औं स्वछन्द कविता श्रृङ्खला यहि मिति २०७९ साल अासार १ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा शैलेन्दु नेपालकाे प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार डा,बम वहादुर थापा,कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह,डा सिता सुवेदीकाे विशिष्ठ अातिथ्यता अनि सुधा बास्काेटाको…
यो सरकार बेथितिमा हुन्छ सधैं । फोहोरी राजनितीमा हुन्छ सधैं । समाज सरसफाई गर्छु त भन्छ के गर्ला आफै विकृतिमा हुन्छ सधैं । वुख्याच्याहरुको समृद्ध योजनाहरु कृतिम खोस्रे समितिमा हुन्छ सधैं । थुनिएको घाइते बाघ अझै पनि पुरानो उस्तै प्रवृत्तिमा हुन्छ सधैं । न सुक्ष्म ज्ञान छ न नैतिकता नै…
साहुको ऋण तिर्न मुग्लानमा धाको मान्छे तिमी , के गर्दैछौ देशको माया छोडी गाको मान्छे तिमी ? आउँदा जाँदा दोबाटो र द्यौरालीको झल्को मानी , सँधै भेट्छु सपनीमा टाढा भाको मान्छे तिमी । काठमाण्डौको गाडी चढी छुट्टीने त्यो बखतमा , छिटै आउँछु म भनी कसम खाको मान्छे तिमी । तिम्रो…
बन्दना घिमिरे - लघुकथाकार डा. कुसुमाकर शर्मा गौतमले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा 'राष्ट्रियता' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ पस्कने जमर्को गरेकी छु । लघुकथाकार डा. कुसुमाकर शर्मासँग प्रत्यक्ष भेटघाट नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । लघुकथाकार डा. कुसुमाकर शर्माको जन्म २०२० असोज…
स्रष्टा परिचय साहित्यिक नाम : मिलन समीर बुबा/आमाको नाम : ज्ञानप्रसाद/कमला जन्ममिति : वि. सं. २०४१ साउन ५ गते शुक्रबार जन्मस्थल : करादीखोला, स्याङ्जा हालको बसोबास : वालिङ, भुम्रे, स्याङ्जा शैक्षिक योग्यता : स्नातकोत्तर ( त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं ) । जीवनको प्रमुख लक्ष्य : सफल शिक्षण सहजकर्ता र साहित्यकारको…
१ लजालु नजर मायाकाे कहर उनी सगं सगै बाच्ने त्यो रहर बन्यो नी कसरी जीवन लहर। २ थाहा नै नपाई बसेका मुटुमा एक अर्को बिच बन्दै ती नजिक भनेकी उनले सुनेकाे नि मैले। ३ मायालु ती कुरा जीवन कै पूरा एक अर्को कुरि बाटोमा बस्थे रे संग संगै बाच्ने कसम…
![]()