Tuesday 17th February 2026
आनन्द आचार्यको लेखहरु
Image

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल तथा सांस्कृतिक अनुभवमा परिणत गर्न लागेको छ। कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा सञ्चालन हुने यो अभियानले विशाल बचत, सांस्कृतिक गौरव, र परिवारमैत्री मनोरञ्जनलाई एकसाथ ल्याउने भएकाले यसलाई मौसमकै सबैभन्दा प्रतिक्षित…

Image

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सम्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ तर्फबाट सचिव पदका लागि उम्मेदवारी दिएका सुशिल बस्यालले ऐतिहासिक जित हासिल गरेका छन्। उनी १८५ मतान्तरले भारी मतले ५१७ मत प्राप्त गरी विजय भएका हुन्। यो निर्वाचन सुशिल बस्यालका लागि जीवनकै पहिलो हो, जसलाई सफल राजनीतिक सुरुवातको रूपमा हेरिएको छ।…

Image

चोकको भीडले मेरो ध्यान खिच्यो। म त्यतै गएँ।मानिसहरूको भीडले एउटा अधबैँसे मानिसलाई घेरेर राखेका थिए।उनको हातमा मोटा पुस्तक थिए। मानिसहरू पुस्तक किन्दै थिए। मैलेँ गोजी छामछुम पारेँ। बल्लतल्ल पुस्तकलाई पुग्ने पैसा निस्कियो।पुस्तक किनेँ। पुस्तक बेच्ने मान्छेलाई हेरेँ।अनुहारमा छलकपट देखिनँ। पुस्तकमा पनि उनको अनुहार रहेछ। मैलेँ देशको अनुहारसँग पुस्तकको अनुहार तुलना…

Image

तितोपाटी - (खाडी) देशहरू, विशेष गरी खाडी क्षेत्रका विभिन्न देशहरूमा , नेपाली युवाहरूको लागि रोजगारको महत्वपूर्ण गन्तव्य बनेको छ । रोजगारीका लागि विदेशी भूमि गएका धेरै नेपाली युवाहरूले विभिन्न कठिनाइहरूको सामना गर्दै ठूलो सफलताको मार्ग कोरेका छन्। यस लेखमा, खाडि आएको ११ वर्ष पछि हाकिम बनेको एक नेपाली युवाको कथा…

Image

नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतको चाैथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको खैतान स्थित राजधानी रेष्टुरेण्टको सभाकक्षमा हिँजो २६ जुलाइ २०२४ शुक्रबारका दिन सम्पन्न अधिवेशनबाट रूपेन बिक्रम हमालको नेतृत्वमा ३१ सदस्सीय कार्य समिति निर्वाचित भएको छ । संस्थाका अध्यक्ष राजकुमार थापाको सभाध्यक्षता तथा नेकपा एमालेका विदेश…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै शब्दहरू :…

Image

पाल्पा जिल्ला डबका रिब्दीकोट-७, पाल्पामा जन्मनु भएकी साहित्यकार डा:सीता बिष्ट कार्की 'सीबिका' आधा दर्जन भन्दा बढी कृति प्रकाशित छन्। कविता, हाइकु, मुक्तक, गजल देखि उपन्याससम्म प्रकाशित गरिसक्नु भएको छ। हाल काठमाडौंमा बसोबास गर्दै आउनु भएकी पाल्पाली साहित्यकार सीता विष्ट कार्कीको साहित्यिक योगदान माननीय छ। आख्यान देखि काव्यमा राम्रो कलम निखार्न…

Image

तितोपाटी- सोमबार गृह मन्त्रालयले वैदेशिक रोजगारीको शिलाशिलामा कुवेतमा रहेका आप्रवासीहरूलाई पारिवारिक भिसाका लागि आवेदन दिन विश्वविद्यालयको डिग्री सर्त खारेज गर्ने निर्णय संगै नया नियम लागु गरेको छ। परिवार भिसा आवेदनको नियम अब आप्रवासीहरूका लागि सजिलो बनाइएको छ। नयाँ नियम अनुसार आप्रवासीलाई पारिवारिक भिसाको लागि आवेदन दिन विश्वविद्यालयको डिग्रीको आवश्यक नपर्ने…

Image

तितोपाटी- घरेलुबाट कामदार भिसामा स्थानान्तरण सुरु भएको ४८ घण्टाभित्र करिब ३०० घरेलु कामदारले निजी कम्पनीमा आफ्नो बसोबास स्थानान्तरण गरेका छन् । घरेलु भिसा अर्थात २० बाट १८ मा ट्रान्सफ़र गर्ने कार्य गत आइतबार देखी सुरु भएको थियो र २ दिन भित्र करिब ३०० जनाले यो सुविधा प्रयोग गरेको कुवेतस्थित आन्तरिक…

Image

तीतोपाटी- कुवेतमा जारी तीन महीने आममाफीको समयावधि यही १७ जुनमा समाप्त हुदै छ। यस बीचमा हजारौ आप्रवासीहरुले भरपुर लाभ प्राप्त गरे तर पनी कुवेत सरकारद्वारा जारी सूचना अनुसार अझै पनी हजारौ अवैध आप्रवासी कुवेतमा रहेको खुल्न आएको छ। >आममाफीको अन्तिम म्याद नजिकिँदै गर्दा, अधिकारीहरूले अब कुवेत सरकारले आप्रवासीलाई बिना जरिवाना…