Monday 14th September 2026

१५औँ महाधिवेशनका लागि कांग्रेसको देउवा पक्ष आफ्नै ढंगले अघि बढ्ने


नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफ्नै ढंगले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पूर्वसभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

संस्थापन पक्षले तय गरेको महाधिवेशन प्रक्रियामा सहभागी हुन नसकिने निष्कर्ष निकाल्दै इतर समूहले वैकल्पिक रूपमा अघि बढ्ने जनाएको छ।

समूहले आफूहरू पदका लागि नभई पार्टी जोगाउने अभियानमा रहेको बताउँदै उमाकान्त चौधरीले यसअघि प्रस्ताव गरेको महाधिवेशन कार्यतालिकालाई अगाडि बढाउने निर्णय गरेको छ।


सम्बन्धित शीर्षकहरु

गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ।…

नेपाली चलचित्र‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ २०२७ मा हुने ९९औँ ओस्कार अवार्डको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय चलचित्र विधाका लागि नेपालको आधिकारिक प्रतिनिधि…

एशियाका प्रमुख देशहरू चीन, ताइवान, दक्षिण कोरिया, जापान र भारत एआई (कृत्रिम बुद्धिमत्ता) तथा चिप उत्पादनमा अग्रता लिन प्रतिस्पर्धा गरिरहेका…

प्रतिकृयाहरू
...