Thursday 8th October 2026

अाइपीएल एक हप्ताका लागि स्थगित


इन्डियन प्रिमियर लिग(अाइपीएल) एक हप्ताका लागि स्थगित भएको छ । भारत-पाकिस्तान युद्दका कारण अाइपीएल रोकिएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीअाइ)ले तत्काल १ हप्ताका लागि खेल स्थगित गर्ने निर्णय गरेपछि शुक्रबार अाइपीएलको वेवसाइटमा एक हप्ताका लागि खेलहरू स्थगित गरिएको जनाइएको थियो ।

आईपीएलको १८औँ संस्करणमा हालसम्म ५८ खेल खेलिसकिएको छ । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइएको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...