Sunday 16th August 2026

इटालीमा दुइ वटा पानीजहाज दूर्घटना हुँदा कम्तिमा १७ को मृत्यु, ६० बेपत्ता


दक्षिणी इटालीको तटमा दुईवटा जहाज दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ र करिब ६० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा धेरै बालबालिका रहेको जनाइएको छ ।

जर्मन सहायता समूह RESQSHIP द्वारा सञ्चालित एउटा उद्धार जहाजले दुईवटा जहाज दुर्घटनामध्ये पहिलोमा डुबिरहेको डुंगाबाट ५१ जनालाई उद्दार गरेको बताएको छ भने डुंगाको तल्लो भागमा फसेका १० वटा शवहरू निकालेको जनाएको छ । बाँचेकाहरूलाई किनारमा ल्याइ इटालियन कोस्टगार्डलाई सुम्पिएको थियो, RESQSHIP ले भन्यो।

एउटा जहाज लिबियाबाट प्रस्थान गरेको थियो जसमा सवारहरू सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशबाट आएका थिए भनेर आप्रवासी संगठन र युनिसेफले संयुक्त विज्ञप्तिमा भनेका छन् ।

-स्काइ न्यूज बाट
https://news.sky.com/story/11-migrants-dead-and-dozens-missing-after-two-shipwrecks-off-coast-of-italy-13149791


सम्बन्धित शीर्षकहरु

इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत…

BREAKING: इरानी अधिकारीहरूले मार्जिएह नेयरी (Marzieh Neyri, जसलाई Marziyeh Nayeri भनेर पनि उल्लेख गरिएको छ) नामकी एक युवतीलाई मृत्युदण्ड दिएका…

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङ्झाउमा सुरु…

प्रतिकृयाहरू
...