Thursday 1st October 2026

भारतको पश्चिम बंगालमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, दर्जनाै घाइते


भारतको पश्चिम बंगाल राज्य स्थित न्यू जलपाईगुडी छेत्रमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा १५ जनाको मृत्यु भएको प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)ले जनाएको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले बताएको छ ।

सिलदह जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसको सो रेल सोमबार रोकिरहेको अवस्थामा माल बाहक रेलले ठक्कर दिएको थियो । ठक्करपछि रेलका तीनवटा डब्बा लिगबाट बाहिरिएका थिए ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...