Thursday 25th December 2025

मेलम्ची खानेपानीमा भ्रष्टाचारः तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मालगायत १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बोर्डका तत्कालीन अध्यक्ष डा.संजय शर्मा,भिमप्रसाद उपाध्याय,गजेन्द्र कुमार ठाकुर,समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरू तथा निर्माण कम्पनीविरुद्ध सार्वजनिक सम्पत्ती हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...