Tuesday 11th November 2025

भारतीय विदेश मन्त्री भोलि बिहीबार नेपाल आउँदै


नेपाल र भारतका विदेशमन्त्रीहरुको संयुक्त बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस. जयशंकर भोलि बिहीबार नेपाल आउँदै छन् ।
बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने जनाइएको छ । शुक्रवार भारत फर्किनु अघि उनले नेपाली समकक्षी एनपी साउद देखी प्रधानमन्त्री प्रचण्ड तथा अरू शीर्ष नेतृत्वहरूसँग भेट्ने सूची रहेको छ ।
प्रधानमन्त्री भएपछि प्रचण्डसँग उनको यो पहिलो भेट हो । भारत भ्रमणमा पुगेका प्रधानमन्त्री प्रचण्डसँग उनको भेट भएको थिएन ।


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...