Monday 5th October 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः म मेरो नेपाललाई


म मेरो नेपाललाई…………

म मेरो नेपाललाई माया गर्छु
म मेरो राष्ट्रलाई माया गर्छु
बुद्धिको पवित्र ज्ञान मनमा लिनुपर्छ
मलाई मेरो देश मन पर्छ ।।

मनमा भएको प्रेमले तिमीलाई इशारा गर्छ
हामीले पूर्ण समर्पणका साथ मेहनत गर्नुपर्छ
सङ्घर्ष र जीतले कथाले मन भरिएको छ
हाम्रो मातृभूमिले तिम्रो र मेरो ख्याल राख्छ ।।

राष्ट्रको रक्षा गर्नुहोस् राष्ट्र सुन्दर छ
बुद्धिको पवित्र ज्ञान मनमा लिनुपर्छ
म मेरो नेपाललाई माया गर्छु
म मेरो राष्ट्रलाई माया गर्छु ।।

म मेरो नेपाललाई माया गर्छु
म मेरो राष्ट्रलाई माया गर्छु
बुद्धिको पवित्र ज्ञान मनमा लिनुपर्छ
मलाई मेरो देश मन पर्छ ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...