Monday 5th October 2026

कमला देवकोटाका पाँच टुक्का कविताहरू


पाँच टुक्का कविताहरू
१.
एकाएक आउंँदैन वसन्त
खेप्नै पर्छ चार अनि हेमन्त।
२.
देशमा बढेको याे द्वन्द हटाउनुछ
आपसी मतभेद अझ घटाउनुछ।
३.
सगरमाथाको उचाइको नेपाल
नदुखाउँ यसको हामीले कपाल।
४.
जीवन असार हो जन्मे पछि मर्नै पर्ने
जीवन्त अमर झैँ कस्ताे व्यवहार गर्नै ?
५.
लेखनी जीवन हो हामी एक टुक्का
बाउन्न पत्तीका तास एक्का र दुक्का ।

✍️ कमला देवकोटा
पाल्पा


सम्बन्धित शीर्षकहरु

सरकारले भोटेकोसी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक अवस्थाबाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको…

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

प्रतिकृयाहरू
...