Friday 24th May 2024

मुजैनीको Al Muzaini को सबा अलअहमद एरियामा नया शाखाको उद्घाटन


कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल मुजैनी एक्सचेन्ज कम्पनीले हालै डिसेम्बर १४, २०२३ मा कुवेतमा सबा अल अहमद एरियामा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण रहयो । व्यवसाय द्रुत विस्तारले कम्पनीको सधैं आफ्ना ग्राहकहरूको नजिक रहने प्रयासलाई झल्काउँछ। यसले हप्ताको सातै दिन सुविधा, आराम र सुरक्षाका साथ र सबैभन्दा प्रतिस्पर्धी मूल्यमा पैसा ट्रानस्फर, विदेशी मुद्रा विनिमय र बिल भुक्तानी जस्ता उच्च गुणस्तरका वित्तीय सेवाहरू उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई पनि सुदृढ बनाएको छ।
The number one money exchange company in Kuwait, Al Muzaini Exchange Company recently opened its newest branch in Kuwait in Sabah Al Ahmed on December 14, 2023. This opening is extremely significant and the rapid expansion reflects the company’s endeavor to always be near its customers. It also reinforces the company’s commitment to providing the highest quality of financial services such as money transfers, foreign currency exchange and bill payments with convenience, comfort and safety and at the most competitive prices, seven days a week.
#almuzaini #muzaini #muzainiexchange #alwaysnearyou #since1942 #transfer #moneytransfer #branch #currency #kuwait #numberoneexchange


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको शहिद लखन थापा मगर रनिङ शिल्ड…

सेन्ट पिटर्सबर्ग शहरको अदालतका लागि प्रेस सेवाका अनुसार रूसी भौतिकशास्त्री अनातोली मास्लोभलाई देशद्रोहको दोषी ठहराइएको छ। मंगलबार उनलाई पेनल कालोनीमा…

कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा कोलकोताले सनराइजर्स हैदरावादलाई…

प्रतिकृयाहरू
...