Sunday 28th December 2025

लघुकथा : धोका -नारायण कोइराला


नछोड,नछोड केटालाई च्याप समाए।अर्कोतिरबाट केटी टुप्लुक्क आइपुगी।यही होइन तिमीलाई धोका दिने केटो।
महिला हिँसा गर्ने!बिहे गराई दिनुपर्छ।समाजको अगाडि केटाकेटी केही बोल्न सकेनन्।

सुहागरातको दिन केटीले केटासंग भनी धोका त मैले दिन खोजेकी थिए।माफ गर्नुहोला हामी अब जीवन साथी भयौँ।

– नारायण कोइराला


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...