Monday 27th July 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः मेरो प्रिय


मेरो प्रिय मैले तिमीलाई……………
मेरो प्रिय मैले तिमीलाई अझै माया गर्नु छ
जब सम्म यी नदी नला रहिरन्छन् मेरो माया रहिरहन्छ
मेरो माया फूल जस्तै बन पाखामा फुलिरहन्छ
सोझो मान्छे तिमी  तिम्रो साथ पाइन्छ 
 
म तिमीलाई एउटा झरनामा पिउँदै गरेको देख्छु
तिमीले हात हल्लाउँदै हिँडेको देखेको छु     
मैले जवाफ दिएँ सुन्नका लागि आयौ
प्रेमी थियौ प्रेम गर्छौ त्यसैले साथ खोज्यौ
 
 
यति गहिरो प्रेममा छु म तिमीलाई अझै माया गर्नेछु
जति टाढा भए पनि म फेरी आउनेछु
मेरो प्रिय मैले तिमीलाई अझै माया गर्नु छ  
जब सम्म यी नदी नला रहिरन्छन् मेरो माया रहिरहन्छ ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणपछि इरानले कीभविरुद्ध कडा चेतावनी दिएको छ। उक्त आक्रमणमा एक नाविकको मृत्यु हुनुका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको जारी द्वन्द्वका बीच कठिन निर्णयको सामना गरिरहेका छन्। १३ दिनसम्म लगातार हवाई आक्रमण गरेपछि अमेरिकाले…

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आफ्नो २४औँ सत्याग्रह (आमरण अनशन) मा छन्। उनले सुदूरपश्चिमको धनगढीस्थित कृष्ण मन्दिर…

प्रतिकृयाहरू
...