Tuesday 6th October 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः प्रेम


वास्तविक प्रेमको लागि स्वतन्त्रता……………….
वास्तविक प्रेमको लागि स्वतन्त्रता र आशा दिनु पर्छ
साँचो प्रेम यो संसारमा जोगाएर राख्नुपर्छ
हामी हेरचाह गर्छौँ, हामी योगदान गर्छौँ, हामी दिन्छौँ
मनको माया व्यक्त गरेपछि केही बेर सोच्छौ   
 
मैले महसुस गरेँ कि म माया बिना बाँच्न सक्दिन
मलाई तिम्रो बानी धेरै मन पर्छ, तिमिले डराउनु पर्दैन
फेरि भेट्न चाहन्छु  र सुन्दर फूलहरू सजाएर राखेको छु
मैले  धेरै माया गर्छु म छेउमा उभिन सक्छु 
 
त्यो सुन्दर मुस्कान मेरो लागि माया हो
मैले कुराकानी गर्दै मेरो कथाहरू भन्नुपर्ने भो
म तिमीलाई धेरै धेरै माया गर्छु
म केवल तिम्रो विश्वासमा छु
 
वास्तविक प्रेमको लागि स्वतन्त्रता र आशा दिनु पर्छ
साँचो प्रेम यो संसारमा जोगाएर राख्नुपर्छ ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...